आमा बाबुको मुख हेर्ने पर्व
आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छैन । नेपालबाहेक अन्यत्रका कुनै पनि बौद्ध र हिन्दू समुदायमा पनि यस पर्वको अभ्यास छैन, कतिलाई यसबारेमा जानकारीसम्म पनि छैन । ‘ह्याप्पी मदर्स डे’ र ‘ह्याप्पी फादर्स डे’ बेग्लै हो ।
नेवार आन्दोलनका सशक्त व्यक्तित्व विष्णु चित्रकारको निधन
नेवार आन्दोलनका एक सशक्त व्यक्तित्व विष्णु चित्रकार साथीहरुसँग मुस्ताङ...
वर्खाअघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न कार्यवाहक प्रमुखको निर्देशन
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनु अघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन् । आज छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै डंगोलले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन् ।
नेवार समाजमा पाहाँचःह्रे चाड
विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसमध्ये एउटा प्रमुख रहेको हुन्छ । उक्त प्रमुख चाडभित्र खोतल्दै जाने हो भने त्यहाँ मौलिकता तथा ऐतिहासिकता देखा पर्दछ । पाहाँचःह्रै पनि एउटा यस्तै चाड हो ।
कवि एवं पत्रकार सुरेश किरणको निधन
नेपाल भाषा कवि एवं पत्रकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
कीर्तिपुरदेखि बन्दिपुरसम्म
मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दि’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चलनअनुसार म्याग्दी, रिदी, पुम्दी, छाब्दी भनिएको मात्रै हो, नत्र ‘दि’ नै हुन्छ । ठाउँको नामसँग ‘पुर’ आएका कारण ‘बन्दिपुर’ बन्यो, ‘बन्दी’ बनाइएन वा भनिएन । बन्दिपुरलाई ‘बन्दीपुर’ को रूपमा बुझ्ने र अपराधी कर्म गर्नहरूलाई बन्दी बनाउने ठाउँ भएर यस्तो नाम रहेको भन्ने अनुमाण पुराणले ऐतिहासिक अध्ययनलाई अलमल्याउने बाहेक अरु गर्दैन ।
संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा
नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा रञ्जना लिपि । नेपालले रञ्जना लिपि नपठाएसम्म नेपाललाई संयुक्त राष्ट्र संघले सदस्यता नै दिइएको थिएन । र, रञ्जना लिपि दर्ता गर्न पठाएपछि बल्ल नेपाललाई सदस्य बनाएको हो ।’’
स्याङ्जाका नेवार
सालडाँडामा वन बाक्लै छ। तर, बीच बीचमा केही बोट भेटिए पनि यो डाँडामा नामबाट झट्ट अनुमान हुने जस्तो गरी सालको प्रधानता पाइँदैन। ‘मानन्धर’ थरको पर्यायवाची शब्द ‘सायमि’ हो। प्रचलित ‘सायमि’ को मूल शब्द ‘सालमि’ हुन्छ। सालडाँडा लगायत स्थानका मानन्धरका कागजातमा पनि सालमि नै प्रयोग भएको पाइन्छ। नेवार बोलीमा तोरी पेलेर तेल निकाल्ने ठाउँलाई ‘साः’ भनिन्छ। यसैमा ल थपिएर साल बनेको हो जसको अर्थ कोल हो। सालसँग सम्बद्ध मान्छे भन्ने अर्थमा ‘मि’ थपेर समग्रमा सालमि शब्द बनेको हो।
नेवार समुदायमा जन्मदिन मनाउने संस्कृति
नेवार समाजमा यसले झनै महत्व राख्ने गरेको पाइन्छ । कसको उमेर कति पुग्यो भन्ने गणना मात्रै नभएर यही बेला ज्योतिषीबाट ग्रहदशाको बारेमा जानकारी लिने तथा ग्रहदशा मन्छाउने भनेर अनेक विधिका पूजा गर्ने तथा सतर्क रहने पनि हुन्छ ।
नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?
नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले छुट्टै स्थान लिन सफल छ । यिनै संस्कार संस्कृति मध्येकाे एउटा संस्कृति हाे- छाेरीलाई रजस्वला अगाडि नै राखिने "बाह्रा" ।
काठमाडौंमा मान्छेको परिभाषा
सद्भावना पार्टीले खुल्ला मन्चमा हिन्दी भाषामा कार्यक्रम गर्न लागेकोमा आपत्ती जनाउँदै हस्तक्षेप गरिएको थियो । कुनै नेवार संगठनले नेवार भूमिमा नेवार भाषामा सार्वजनिक कार्यक्रम गर्दा पनि अवगाल पाउने स्थिति भनेको पंचायतकालीन ‘एक भाषा एक भेष’ को धङ्धङ्ती हो, यो २०५२ सालको मात्रै समस्या होइन २०८२ सालमा पनि यस्तै छ । यहाँ मेधसीलाई मात्र मान्छे नगन्ने होइन, स्वयं नेवारलाई नै पनि मान्छे नगन्ने अवस्था छ ।
य:मरि पुन्हि : नेवार समुदायको मिठास, संस्कार र समृद्धिको पर्व
काठमाडौं, मंसिर १८ ।काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायको महत्वपूर्ण पर्वमध्ये य:मरि पुन्हि एक विशिष्ट सांस्कृतिक, धार्मिक र पाक परम्परा मि�...
एकै हैनन् नेपाल संवत् र म्हपूजा
नेपाल संवत्‌ र नेवार समुदायमा प्रचलित संस्कृति म्हपूजा बेग्लाबेग्लै हुन् भन्ने यथार्थ बुझाउन नसक्दा यो संवत्‌ निश्चित समुदायको हो भन्ने भ्रम भएर �...
नेवार समाजको लक्ष्मी पूजा
दशैं वा दशहराको लगत्तै र छठ पर्वको केही दिनअघि नेवारहरू बडो महत्व दिएर स्वन्ति नखः मनाउँछन् । यही समय भारतमा त्यौहार र नेपालको पहाडी भेगमा तिहार नामबा�...
दशैं मिसिएको मोहनी
नेवार समुदायको पर्व मोहनीको मौलिकता शक्तिसाधना भए पनि यसले बाह्य संस्कृतिको प्रभावमा परी जमरा, घटस्थापना र दुर्गापूजालाई अँगालेको देखिन्छ। नेपाल र भारतका विभ...
लायकु कुमारीमा नयाँ कुमारी आसिन
काठमाडौं, असोज १४ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित कुमारी घरमा आज नयाँ कुमारी आर्यतारा शाक्य परम्परागत विधिपूर्वक आसिन हुनुभएको छ। बसन्तपुरको कुमार...
हनुमानढोकाको दशैं
राति हातमा खड्ग बोकेका मानिसहरू हनुमानढोकाको सिंहढोकाबाट कहीँ मारकाट गर्न निस्केझैँ लहरै निस्कँदा अचम्मित नहुने को होला रु त्यो पनि पूरै देश दशैंको वातावरणमा...
काठमाडौंमा नयाँ जीवित देवी कुमारी: आर्यतारा शाक्यलाई प्रतिष्ठित गरिँदै
काठमाडौं, असोज १२ । काठमाडौं उपत्यकाको पुरानो र गौरवपूर्ण परम्परा अनुसार यस वर्ष राजधानीले नयाँ जीवित देवी पाउने भएको छ। शाक्य महाविहार संघको पहलमा सुरू गरिए...
आज समेबजि पुन्हि मनाईंदै
काठमाडौं, भदाै २२ । नेवार समाजमा आज समेबजि पुन्हि (पूर्णिमा) मनाईंदै छ । विशेष गरि साँझ समेबजि बाँडेर, खाएर मनाउने यस चाडकाे विशेष महत्व रहेको हुन्छ । प्रत्य...
यँयाः अर्थात् इन्द्र जात्रा
काठमाडौं उपत्यकामा प्रत्येक वर्ष विशेष तामझामका साथ मनाइने जात्रापर्वहरुमा एक येयाः पनि हो । यँेयाःलाई इन्द्रजात्रा पनि भन्ने गरेको पाइन्छ तर यो जात्रासँग सम...
नेपाल प्रज्ञाप्रतिष्ठानमा धर्मादित्य धर्माचार्यको चर्चा
भाषा नबुझे पनि सुनिदिए राम्रो हुने भन्दै मन्तव्यको पछिलो भाग उनले नेपालभाषामा बोलेर त्यहाँ नेपाली भाषी लेखकहरू समक्ष प्रयोग पनि गरे । अर्को उदेक लाग्दो कुरा ...
चथाः – नेवार समाजमा प्रचलित चाड
नेवार समाजमा प्रचलित विभिन्न चाडहरुमा चथाः एक महत्वपूर्ण चाड हो । दशैंको एक महिनाअगाडि पर्ने यो चाडलाई सानो दशैं पनि भन्ने गरिन्छ र साथसाथै यो दिनमा पानी प¥य...
पञ्जराँ पर्व: नेवार बौद्धहरूको दानउत्सव
काठमाडौं, भदाै ५ । पञ्जराँ नेवार समुदायका बौद्ध अनुयायीहरूले मनाउने एक प्रमुख धार्मिक पर्व हो। याे चाडलाई पञ्चदान पनि भनिन्छ। यो विशेष गरी नेवार बौद्धहरूले म...
आज कीर्तिपुरमा बाघभैरव जात्रा हुँदै
काठमाडौं, भदाै १ ।काठमाडौ उपत्यकाकाे एक प्राचीन वस्ती कीर्तिपुरमा प्रख्यात बाघभैरव मन्दिरस्थित बाघभैरवकाे आज जात्रा हुँदैछ । प्रत्येक भाद्र महिनाकाे १ गते बा...
देशबाहिर पहिलाे “लण्डन इन्द्र जात्रा”
काठमाडौं, साउन ३१ । लण्डनमा पहिलो पटक ‘लण्डन इन्द्र जात्रा’ले नेवार तथा नेपाली सांस्कृतिक वैभव र समुदायको एकता दर्शाउँदै नयाँ ऐतिहासिक अध्याय सुरु गरेको छ। प...
लण्डनमा पहिलोपटक इन्द्र जात्रा: नेवार संस्कृतिको भव्य उत्सव
काठमाडौं , साउन ३१ । काठमाडौं उपत्यकामा विशेष भव्यताका साथ मनाइने इन्द्र जात्रा अब पहिलोपटक बेलायतमा आयाेजना हुन लागेको छ। पासा पुच गुथि यूकेको २५औं वार्षिको...
खोइ कहाँ बिग्रियो र नेवार ?
नेवार समाजमा एउटा ताज्जुबको कुरा सुन्न पाइन्छ जुन गैरनेवारले प्रायः सुनेका हुँदैनन् । घटना विशेष र नेवार–नेवार मात्रै रहेको ठाउँमा अलि बाठोबाठो खालको वा आफूम...
नेपालकाे गाईजात्रा : नेवार समुदायको अद्वितीय संस्कृति
नेपालमा साउन–भदौको समयमा मनाइने गाईजात्रा, विशेषगरी काठमाडौं उपत्यकाका नेवार समुदायबीच, मात्र एक धार्मिक वा सांस्कृतिक उत्सव नभई व्यंग्य, स्मरण र सामूहिक उत्...
भाषाको चासो
व्यक्ति तथा समाजका आआआफ्नै विशिष्ट समस्या रहेका हुन्छन् । ती समस्यासँग जुध्छन् वा हार्छन् । हजारौं वर्षदेखिको सभ्यताको विरासत बोकेर आएको नेवारलाई अरु कुरामा ...
क्वाति पुन्ही र जनै पूर्णिमा: परम्परा, महत्व र बदलिँदो रूप
नेपालको सांस्कृतिक विविधता र धार्मिक परम्पराहरूले वर्षभरि विभिन्न पर्व–उत्सवलाई जीवन्त राखेका छन्। साउन शुक्ल पूर्णिमाको दिन नेवार समुदायका लागि क्वाति पुन्ह...