आमा बाबुको मुख हेर्ने पर्व
आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छैन । नेपालबाहेक अन्यत्रका कुनै पनि बौद्ध र हिन्दू समुदायमा पनि यस पर्वको अभ्यास छैन, कतिलाई यसबारेमा जानकारीसम्म पनि छैन । ‘ह्याप्पी मदर्स डे’ र ‘ह्याप्पी फादर्स डे’ बेग्लै हो ।
नेवार आन्दोलनका सशक्त व्यक्तित्व विष्णु चित्रकारको निधन
नेवार आन्दोलनका एक सशक्त व्यक्तित्व विष्णु चित्रकार साथीहरुसँग मुस्ताङ...
वर्खाअघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न कार्यवाहक प्रमुखको निर्देशन
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनु अघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन् । आज छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै डंगोलले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन् ।
नेवार समाजमा पाहाँचःह्रे चाड
विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसमध्ये एउटा प्रमुख रहेको हुन्छ । उक्त प्रमुख चाडभित्र खोतल्दै जाने हो भने त्यहाँ मौलिकता तथा ऐतिहासिकता देखा पर्दछ । पाहाँचःह्रै पनि एउटा यस्तै चाड हो ।
कवि एवं पत्रकार सुरेश किरणको निधन
नेपाल भाषा कवि एवं पत्रकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
कीर्तिपुरदेखि बन्दिपुरसम्म
मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दि’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चलनअनुसार म्याग्दी, रिदी, पुम्दी, छाब्दी भनिएको मात्रै हो, नत्र ‘दि’ नै हुन्छ । ठाउँको नामसँग ‘पुर’ आएका कारण ‘बन्दिपुर’ बन्यो, ‘बन्दी’ बनाइएन वा भनिएन । बन्दिपुरलाई ‘बन्दीपुर’ को रूपमा बुझ्ने र अपराधी कर्म गर्नहरूलाई बन्दी बनाउने ठाउँ भएर यस्तो नाम रहेको भन्ने अनुमाण पुराणले ऐतिहासिक अध्ययनलाई अलमल्याउने बाहेक अरु गर्दैन ।
संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा
नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा रञ्जना लिपि । नेपालले रञ्जना लिपि नपठाएसम्म नेपाललाई संयुक्त राष्ट्र संघले सदस्यता नै दिइएको थिएन । र, रञ्जना लिपि दर्ता गर्न पठाएपछि बल्ल नेपाललाई सदस्य बनाएको हो ।’’
स्याङ्जाका नेवार
सालडाँडामा वन बाक्लै छ। तर, बीच बीचमा केही बोट भेटिए पनि यो डाँडामा नामबाट झट्ट अनुमान हुने जस्तो गरी सालको प्रधानता पाइँदैन। ‘मानन्धर’ थरको पर्यायवाची शब्द ‘सायमि’ हो। प्रचलित ‘सायमि’ को मूल शब्द ‘सालमि’ हुन्छ। सालडाँडा लगायत स्थानका मानन्धरका कागजातमा पनि सालमि नै प्रयोग भएको पाइन्छ। नेवार बोलीमा तोरी पेलेर तेल निकाल्ने ठाउँलाई ‘साः’ भनिन्छ। यसैमा ल थपिएर साल बनेको हो जसको अर्थ कोल हो। सालसँग सम्बद्ध मान्छे भन्ने अर्थमा ‘मि’ थपेर समग्रमा सालमि शब्द बनेको हो।
Newa: Culture of celebrating birthdays in the community
नेवार समाजमा यसले झनै महत्व राख्ने गरेको पाइन्छ । कसको उमेर कति पुग्यो भन्ने गणना मात्रै नभएर यही बेला ज्योतिषीबाट ग्रहदशाको बारेमा जानकारी लिने तथा ग्रहदशा मन्छाउने भनेर अनेक विधिका पूजा गर्ने तथा सतर्क रहने पनि हुन्छ ।
नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?
नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले छुट्टै स्थान लिन सफल छ । यिनै संस्कार संस्कृति मध्येकाे एउटा संस्कृति हाे- छाेरीलाई रजस्वला अगाडि नै राखिने "बाह्रा" ।
Definition of a person in Kathmandu
The Sadbhavana Party intervened protesting that it was going to hold a program in Hindi on an open platform. Even if a Newar organization conducts a public program in Newar language in Newar land, the situation where it gets ignored is the practice of 'one language, one disguise' during the Panchayat period. Here, it is not only Medhsi who are not counted as people, but Newars themselves are also not counted as people.
Ya:mari Punhi: A festival of sweetness, culture, and prosperity for the Newar community
Kathmandu, December 18. Ya:mari Punhi is one of the important festivals of the Newar community living in the Kathmandu Valley. It is a unique cultural, religious and culinary tradition. This festival, which is celebrated every year on the day of Marga Purnima, is basically considered a symbol of gratitude, prosperity and family unity after the rice harvest. Ya:mari, made from these two words &lsqu...
Nepal Samvat and Mhapuja are not the same
The Mha Puja celebrated by the Newar community falls on the day of the Kartik Shukla Pratipada. The new year of the Nepal Sambat begins on this day. As it is the original Sambat of Nepal and a community that has been holding the sign of ancient Nepal, the Newars are in favor of the Nepal Sambat. Since Mha Puja is performed on the day that the new Nepal Sambat begins, some people are confused that ...
Lakshmi Puja in Newar society
Soon after Dashain or Dussehra and a few days before Chhath festival, Newars celebrate Svanti Nakha with great importance. At this time, the festival in India and popularly known as Tihar in the hilly parts of Nepal...
Dashain Mixed Mohani
Though the originality of Mohini, the festival of the Newar community, is a powerhouse, it seems to have embraced Jamra, Ghatasthan and Durga Puja under the influence of external culture. Difference between Nepal and India...
लायकु कुमारीमा नयाँ कुमारी आसिन
काठमाडौं, असोज १४ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित कुमारी घरमा आज नयाँ कुमारी आर्यतारा शाक्य परम्परागत विधिपूर्वक आसिन हुनुभएको छ। बसन्तपुरको कुमार...
Dashain of Hanumandhoka
At night, who would not be surprised when people with swords in their hands come out of Hanuman Dhoka's Sindhoka to market in a wave, that too in the atmosphere of Dashain...
काठमाडौंमा नयाँ जीवित देवी कुमारी: आर्यतारा शाक्यलाई प्रतिष्ठित गरिँदै
काठमाडौं, असोज १२ । काठमाडौं उपत्यकाको पुरानो र गौरवपूर्ण परम्परा अनुसार यस वर्ष राजधानीले नयाँ जीवित देवी पाउने भएको छ। शाक्य महाविहार संघको पहलमा सुरू गरिए...
आज समेबजि पुन्हि मनाईंदै
काठमाडौं, भदाै २२ । नेवार समाजमा आज समेबजि पुन्हि (पूर्णिमा) मनाईंदै छ । विशेष गरि साँझ समेबजि बाँडेर, खाएर मनाउने यस चाडकाे विशेष महत्व रहेको हुन्छ । प्रत्य...
यँयाः अर्थात् इन्द्र जात्रा
काठमाडौं उपत्यकामा प्रत्येक वर्ष विशेष तामझामका साथ मनाइने जात्रापर्वहरुमा एक येयाः पनि हो । यँेयाःलाई इन्द्रजात्रा पनि भन्ने गरेको पाइन्छ तर यो जात्रासँग सम...
Discussion of Dharmaditya Dharmacharya in Nepal Academy
He spoke the last part of the speech in Nepali language and used it in front of Nepali speaking writers saying that it would be better to listen even if you don't understand the language. Another interesting thing...
चथाः – नेवार समाजमा प्रचलित चाड
नेवार समाजमा प्रचलित विभिन्न चाडहरुमा चथाः एक महत्वपूर्ण चाड हो । दशैंको एक महिनाअगाडि पर्ने यो चाडलाई सानो दशैं पनि भन्ने गरिन्छ र साथसाथै यो दिनमा पानी प¥य...
पञ्जराँ पर्व: नेवार बौद्धहरूको दानउत्सव
काठमाडौं, भदाै ५ । पञ्जराँ नेवार समुदायका बौद्ध अनुयायीहरूले मनाउने एक प्रमुख धार्मिक पर्व हो। याे चाडलाई पञ्चदान पनि भनिन्छ। यो विशेष गरी नेवार बौद्धहरूले म...
Baghbhairav Jatra is going on in Kirtipur today
The pilgrimage of Baghbhairav at the famous Baghbhairav temple is being held today in Kirtipur, an ancient settlement in the Kathmandu Valley. On the 1st of every Bhadra month...
देशबाहिर पहिलाे “लण्डन इन्द्र जात्रा”
काठमाडौं, साउन ३१ । लण्डनमा पहिलो पटक ‘लण्डन इन्द्र जात्रा’ले नेवार तथा नेपाली सांस्कृतिक वैभव र समुदायको एकता दर्शाउँदै नयाँ ऐतिहासिक अध्याय सुरु गरेको छ। प...
लण्डनमा पहिलोपटक इन्द्र जात्रा: नेवार संस्कृतिको भव्य उत्सव
काठमाडौं , साउन ३१ । काठमाडौं उपत्यकामा विशेष भव्यताका साथ मनाइने इन्द्र जात्रा अब पहिलोपटक बेलायतमा आयाेजना हुन लागेको छ। पासा पुच गुथि यूकेको २५औं वार्षिको...
खोइ कहाँ बिग्रियो र नेवार ?
नेवार समाजमा एउटा ताज्जुबको कुरा सुन्न पाइन्छ जुन गैरनेवारले प्रायः सुनेका हुँदैनन् । घटना विशेष र नेवार–नेवार मात्रै रहेको ठाउँमा अलि बाठोबाठो खालको वा आफूम...
नेपालकाे गाईजात्रा : नेवार समुदायको अद्वितीय संस्कृति
नेपालमा साउन–भदौको समयमा मनाइने गाईजात्रा, विशेषगरी काठमाडौं उपत्यकाका नेवार समुदायबीच, मात्र एक धार्मिक वा सांस्कृतिक उत्सव नभई व्यंग्य, स्मरण र सामूहिक उत्...
Language Concern
व्यक्ति तथा समाजका आआआफ्नै विशिष्ट समस्या रहेका हुन्छन् । ती समस्यासँग जुध्छन् वा हार्छन् । हजारौं वर्षदेखिको सभ्यताको विरासत बोकेर आएको नेवारलाई अरु कुरामा ...
क्वाति पुन्ही र जनै पूर्णिमा: परम्परा, महत्व र बदलिँदो रूप
नेपालको सांस्कृतिक विविधता र धार्मिक परम्पराहरूले वर्षभरि विभिन्न पर्व–उत्सवलाई जीवन्त राखेका छन्। साउन शुक्ल पूर्णिमाको दिन नेवार समुदायका लागि क्वाति पुन्ह...