जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी
जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ठूलो मात्रामा कम्पन उत्पन्न गराएको छ भने सयौँ किलोमिटर टाढा रहेको राजधानी टाेकियाेसम्म पनि गगनचुम्बी भवनहरू हल्लिएका छन्।
सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु
पूर्वसूचना प्रणालीको राष्ट्रिय कृत्रिम घटना अभ्यासकाे उद्घाटन सत्रका अध्यक्ष एवं विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले पूर्वसूचना राम्रो हुँदा पूर्वतयारी र प्रतिकार्य प्रभावकारी भई क्षति न्यूनीकरणमा टेवा पुग्ने धारणा राखे।
इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
भूकम्पको तीव्रता र केन्द्रविन्दु समुद्रनजिक भएकाले इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी एजेन्सी (बीएमकेजी) ले तुरुन्तै सुनामीको चेतावनी जारी गरेको छ।
मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तर्जुमाका लागि १८ सदस्यीय कार्यदल गठन गरेको छ।
गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू
गृहमन्त्री सुधन गुरुङले आगामी मनसुनलाई लक्षित गरी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना आम नागरिकको सुरक्षा हुनेगरी बनाउन निर्देशन दिएका छन्।
थामेमा शेर्पा समुदायको जीवित सम्पदा संरक्षणमा जोड, जलवायु जोखिमसँग जुध्न आवश्यक ठहर
सन् २०१५ मा स्थापना गरिएको यूनेस्कोको हेरिटेज इमर्जेन्सी फन्डले द्वन्द्व तथा प्राकृतिक विपद्का कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षण, न्यूनीकरण र पुनःस्थापनामा सदस्य राष्ट्रहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको युनेस्कोले जनाएको छ।
तीव्र हावाहुरी र वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा खराब मौसमको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
विपद न्यूनीकरणका लागि राजनीतिक दलहरू जिम्मेवार हुनु पर्ने
प्रकोप पूर्व तयारी सञ्जाल, डिपिनेटले पनि देशका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई भेटी ‘ विपद न्यूनीकरणका लागि राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा समावेश गर्नु पर्ने तथा आगामी प्रतिनिधि सभा र सरकारले लागू गर्नु पर्ने कार्यहरू’को ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएका प्रमुख राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी–एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत रहेका छन् ।
कसरी जाेगिने निपाह भाइरसबाट ?
निपाह भाइरस नेपालमा संक्रमण नभए पनि यसबाट बच्न सचेत हुनु पर्ने भएकाे छ । सन् १९९९ मा मलेसियामा पुष्टि भएकाे यश निपाह भाइरसले छिमेकी देश भारतमै १७ जनाकाे ज्यान लिइसकेकाे हुँदा यसलाई कम आँक्न मिल्दैन ।
मानवीय कारण वन डढेलो बढ्दैः राष्ट्रिय कार्ययोजना, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै प्रकाशित गरेको कार्ययोजनामा भनिएको छ, समग्रमा मानिसहरूले जानाजानीबाट ६४ प्रतिशत, लापरवाहीबाट ३२ प्रतिशत र अज्ञात कारणबाट ४ प्रतिशत आगलागी हुने गरेको छ । वन तथा भूसंरक्षण विभागको तथ्यांकअनुसार पनि अधिकांश वन डढेलो मानिसहरूले लगाएको देखिन्छ ।
विपद जोखिम न्यूनीकरण गर्न वैज्ञानिक नीति हुनुपर्छ
बसन्त राज अधिकारी विपद जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्नेहरूका लागि नौलो नाम होइन । झण्डै दुई दशकदेखि यस क्षेत्रमा सक्रिय हुँदै आउनु भएका अधिकारी हालै प्रकोप पूर्वतयारी सञ्जाल (डीपीनेट– नेपाल)को सत्रौं अधिवेशनबाट अध्यक्ष निर्वाचित हुनु भएको छ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत विपद अध्ययन केन्द्रको निर्देशक अधिकारीसँग अमिका राजथलाले गरेको विपद जोखिम न्यूनीकरणसम्बन्धि कुराकानी
बसन्त राज अधिकारीको अध्यक्षतामा डिपिनेट
कोप पूर्वतयारी सञ्जाल, नेपाल (डिजास्टर प्रिपेयर्डनेस नेटवर्क नेपाल– डिपिनेट) को १७औँ वार्षिक साधारणसभाले बसन्त राज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभापछि
डीपिनेट नेपालको १७औँ वार्षिक साधारणसभा सम्पन्न : भूकम्प पूर्वसूचना प्रणाली र स्थानीय तहको क्षमता विकासमा जोड
एनडिआरआरएमएका कार्यकारी प्रमुख डा. दिनेशप्रसाद भट्टले स्थानीय तहलाई सक्षम बनाउन सके क्षति न्यूनीकरण सम्भव हुने बताउनुभयो। उहाँले विपदसम्बन्धी छुट्टै ‘डिजास्टर कोड’ आवश्यक रहेको र ‘लस
'सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’
सरकारले वि.सं. १९९० सालकाे महाभूकम्पको सम्झनामा आगामी माघ २ गते २८ औं भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । यो बर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘सबै तहका सरकार, सबै नागरिकको तयारी,...
हङकङको ताइ पोमा आगलागी : मृत्यु ९४ पुग्यो, तीन जना पक्राउ
काठमाडौं १२। ताइ पोस्थित वाङ फुक काेर्ट आवासीय परिसरमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या कम्तीमा ९४ पुगेको छ। स्थानीय अधिकारीहरूले बुधबार बिह�...
हङकङको भीषण आगलागी: वाङ फुक काेर्टमा ४४ जनाको मृत्यु, सयौं बेपत्ता
काठमाडौं, मंसिर ११ । हङकङको उत्तरी उप–क्षेत्र ताइ पाेमा रहेको सार्वजनिक आवासीय परिसर वाङ फुक काेर्टमा बुधबार दिउँसो देखिएको भीषण आगलागीमा कम्तीमा �...
थाइल्यान्डमा भीषण बाढी : ३३ जनाको मृत्यु, लाखौँ प्रभावित
काठमाडौं, मंसिर १० । दक्षिणी थाइल्यान्डमा एक सातादेखि भइरहेको अविरल वर्षापछिको बाढीले कम्तीमा ३३ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृतकमध्ये ध...
विपद पत्रकारिता सञ्जालकाे अध्यक्षमा अमिका राजथला
काठमाडौं, कार्तिक २९ । विपद पत्रकारिता सञ्जाल (डिजेएनकाे) प्रथम अधिवेशनले पत्रकार अमिका राजथलालाई पुन: अध्यक्ष निर्वाचित गरेकाे छ । अध्यक्ष राजथलाका�...
गाैरीशंकर हिमाल क्षेत्रमा हिमपहिरो, ५ विदेशी र २ नेपालीको मृत्यु
दोलखा, कार्तिक १८ । दोलेखा जिल्लाको गौरीशंकर गाउँपालिका–९ मा अवस्थित येलुङ रि हिमाल (उचाइ ५६३० मिटर) आरोहण गर्ने क्रममा हिमपहिरोमा परेर पाँच विदेशी ना...
प्रभावकारी समन्वयका कारण यस वर्ष विपद् क्षति न्यून भएको निष्कर्ष
काठमाडौं, कार्तिक १६ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले यस वर्षको मनसुन अवधिमा संघ, प्रदेश, स्थानीय तहदेखि सुरक्षा निकाय, गैरसरकारी संस्था, विका...
मुस्ताङ्गमा हिमपातमा फसेका १५ पर्यटक उद्धार, तीन विदेशी सहित सबै सुरक्षित
मुस्ताङ्ग, कार्तिक १४ । मुस्ताङ्ग जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशी नागरिक सहित १५ जना पर्यटकलाई नेपाली सेनाले सफलतापूर्वक उ�...
लगातारको वर्षाले देशभरका प्रमुख राजमार्ग र ग्रामीण सडक अबरुद्ध, यातायात ठप्प
काठमाडौं, कार्तिक १४ । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा ग्रामीण सडकखण्डहरूमा पहिरो र लेदो बग्दा यातायात आवागमन ठप्प भए...
चक्रवात ‘मोन्था’ बाहिरिंदै, कर्णाली र सुदूरपश्चिम बाहेक धेरै प्रदेशमा आज पनि भारी वर्षा हुने
काठमाडौं, कार्तिक १४ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पूर्वानुमान अनुसार, देशका धेरै प्रदेशहरूमा आज दिउँसो पनि मौसम अस्थिर रहने देखिन्छ�...
जमैकामा ‘मेलिसा’ आँधीले ठूलो विनाश, आपतकाल घोषणा
काठमाडौं, कार्तिक १३ । क्यारिबियन द्वीप राष्ट्र जमैकामा ‘ह्युरिकेन मेलिसा’ नामक शक्तिशाली आँधीले बुधबार रातिदेखि व्यापक विनाश मच्चाएपछि सरकारले दे...
पूर्व र मध्यक्षेत्रकाे उच्च पहाडी क्षेत्रमा भारी हिमपात र वर्षाको सम्भावना
काठमाडौं, कार्तिक १२ । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिनका लागि देशका विभिन्न प्रदेशहरूमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्क रह�...
चक्रवात ‘मोन्था’ को प्रभावले नेपालमा विहीबारदेखि शनिबारसम्म भारी वर्षा र बाढीकाे जाेखिम
काठमाडौं, कार्तिक ११ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले आगामी बिहीबारदेखि शनिबारसम्म नेपालको विभिन्न �...
हिमपातका कारण पदयात्रा र पर्यटन प्रभावित: हिमाली जिल्लाहरूमा प्रशासनको सतर्कता सूचना जारी
काठमाडौं, कार्तिक ११ । पश्चिमी वायु प्रणाली र अरब सागरबाट उत्पन्न न्यून चापीय प्रभावका कारण मुलुकका हिमाली तथा उच्च पहाडी भूभागमा व्यापक हिमपात सुरु...
पश्चिमी वायू र समुद्री न्यूनचापको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपात, बिहिबारदेखि अर्को चक्रवात ‘मोन्था’ को सम्भावित असर
काठमाडौं, कार्तिक ११ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) देशभर साधारणतया बदली रहने छ। विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स�...
चौथो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलन सम्पन्न
ललितपुर, असाेज २८। “विपदमा हैन, उत्थानशीलतामा लगानी गराैं” भन्ने मूल नारासहित सुरु भएको चौथो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलन मंगलबार ललितप�...
चौथो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलन ललितपुरमा सुरू
ललितपुर, असोज २७ ।अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस२०२५ का अवसरमा ‘ फण्ड रेसिलेन्स, नट डिजास्टर्स” भन्ने नारासहित चौथो राष्ट्रिय विपद् जो�...