काठमाडौं, कार्तिक २९ । विपद पत्रकारिता सञ्जाल (डिजेएनकाे) प्रथम अधिवेशनले पत्रकार अमिका राजथलालाई पुन: अध्यक्ष निर्वाचित गरेकाे छ । अध्यक्ष राजथलाकाे नेतृत्वमा ९ सदस्यीय कार्यसमिति पदाधिकारी तथा कार्यसमिति सदस्यहरू सर्वसम्मतबाट निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिकाे पदाधिकारीमा उपाध्यक्ष तारा ढकाल, सचिव देवी सापकाेटा, काेषाध्यक्ष शाेभा मानन्धर रहेका छन् । यस्तै, कार्यसमिति सदस्यहरूमा विजया तिवारी, अमृता घिमिरे, नरेन्द्र ढकाल, महानन्द तिमिल्सिना, र रूपा अर्याल रहेका छन् ।
विपद पत्रकारिता सञ्जालले विपदकाे क्षेत्रमा पत्रकारिताकाे माध्यम तथा दृष्टिकोणबाट काम गर्दै आएकाे छ । सन् २०१९ मा स्वतन्त्र सञ्जालकाे रूपमा गठन भएर सन् २०२२ देखि संस्थागत रूपमैं अगाडि बढ्दै आएकाे संस्थाले पत्रकारहरूकाे क्षमता अभिवृद्धिमा पनि काम गर्दै आएकाे छ ।
अन्य लेखहरू: नेवाः टाइम्स
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment