१९ जेठ २०८३, मंगलबार

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

अ+
अ-

काठमाडौं, वैशाख ४ । काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानबाट संग्रहालय पुगेका मूर्तिहरुलाई कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर घर फिर्ता गर्ने निर्णय भएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, साझेदार कार्यालयका अधिकारी, जनप्रतिनिधि र समुदायमा प्रतिनिधि बिच भएको बैठकले यस्तो निर्णय गरेको महानगरपालिकाले जनाएको हो ।

यस क्रममा विश्व सम्पदा दिवस २०८३ का अवसरमा महागौरी/पार्वतीको मूर्ति पुन:स्थापना गर्ने निर्णय भएको जनाएको छ । मरुबाट चोरी भएको स्थानमा मूर्ति पुनःस्थापना गर्न काठमाडौँ महानगरपालिका-२० का अध्यक्ष राजेन्द्र मानन्धरको संयोजकत्व समिति गठन भएको छ ।

यस अनुसार भोलि मूर्ति पुन:स्थापना गर्ने कार्यक्रम रहेकाे काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता...

भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा

भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा...

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा...

नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर  हटाएको दाबी, ११ देशमा सफल परीक्षण

नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर हटाएको दाबी, ११ देशमा सफल परीक्षण

नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर हटाएको दाबी, ११ देशमा सफल परीक्षण...

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह...

प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइ ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको : परराष्ट्र मन्त्रालय

प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइ ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको : परराष्ट्र मन्त्रालय

प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइ ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको : परराष्ट्र मन्त्रालय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्