३० जेठ २०८३, शनिबार
संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानबाट संग्रहालय पुगेका मूर्तिहरुलाई कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर घर फिर्ता गर्ने निर्णय भएको छ ।

अमेरिकी दूतावासद्वारा नेपाल प्रहरीका सुरक्षाकर्मी सम्मानित

अमेरिकी दूतावासद्वारा नेपाल प्रहरीका सुरक्षाकर्मी सम्मानित

“पीएसओ तथा क्लोज प्रोटेक्सन टिम एप्रिसिएसन सेरेमोनी” नामक उक्त कार्यक्रममा दूतावासका चार्ज डी’अफेयर्स स्कट उर्बमको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको जनाइएको छ।

त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्तिमा भएको अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

शनिबार–आइतबार सार्वजनिक बिदा भए पनि आकस्मिक र शल्यक्रिया सेवा २४सै घण्टा सञ्चालनमा रहने

शनिबार–आइतबार सार्वजनिक बिदा भए पनि आकस्मिक र शल्यक्रिया सेवा २४सै घण्टा सञ्चालनमा रहने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भए पनि अस्पतालहरूमा आकस्मिक तथा अत्यावश्यक शल्यक्रिया सेवा निरन्तर सञ्चालनमा रहने जनाएको छ।

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छैन । नेपालबाहेक अन्यत्रका कुनै पनि बौद्ध र हिन्दू समुदायमा पनि यस पर्वको अभ्यास छैन, कतिलाई यसबारेमा जानकारीसम्म पनि छैन । ‘ह्याप्पी मदर्स डे’ र ‘ह्याप्पी फादर्स डे’ बेग्लै हो । 

मातृ औँशी आज: आमाप्रति सम्मान अर्पण गर्दै देशभर विभिन्न कार्यक्रम

मातृ औँशी आज: आमाप्रति सम्मान अर्पण गर्दै देशभर विभिन्न कार्यक्रम

आमालाई मिठा परिकार खुवाउने, उपहार दिने तथा आशीर्वाद लिने परम्परासँगै दिवंगत आमाको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने चलन पनि रहेको छ। काठमाडौंको मातातीर्थ लगायत विभिन्न स्थानमा दिवंगत आमाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न भक्तजनको घुइँचो लागेको छ।

अख्तियारद्वारा भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारद्वारा भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तिवारीले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहरसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको हो।

प्रधानमन्त्री शाह र मुख्यमन्त्रीबीच विकास–निर्माणमा केन्द्रित छलफल सम्पन्न

प्रधानमन्त्री शाह र मुख्यमन्त्रीबीच विकास–निर्माणमा केन्द्रित छलफल सम्पन्न

प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार, यो छलफलले संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सन्देश दिएको छ। मुख्यमन्त्रीहरूले पनि प्रदेशस्तरका योजनाहरू संघीय सरकारसँग मिलेर अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक पूरा गर्दै डीपीनेट

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक पूरा गर्दै डीपीनेट

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्