१६ बैशाख २०८३, बुधबार
ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ  लिने

प्रतिनिधिसभाका ज्येष्ठ सांसद तथा नेपाली कांग्रेसका नेताहसजाे अर्जुननरसिंह केसीले रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी तीव्र, महानगरको सहयोग दोब्बर

जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ रथयात्रा) सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले दिँदै आएको सहयोग रकम १० लाखबाट बढाएर २० लाख रुपैयाँ पुर्‍याइएको तयारी बैठकमा जानकारी गराइएको छ।

थामेमा शेर्पा समुदायको जीवित सम्पदा संरक्षणमा जोड, जलवायु जोखिमसँग जुध्न आवश्यक ठहर

सन् २०१५ मा स्थापना गरिएको यूनेस्कोको हेरिटेज इमर्जेन्सी फन्डले द्वन्द्व तथा प्राकृतिक विपद्का कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षण, न्यूनीकरण र पुनःस्थापनामा सदस्य राष्ट्रहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको युनेस्कोले जनाएको छ।

काठमाडौँ महानगरमा बजेट कार्यान्वयन समीक्षा सुरु, जनलाभमा ध्यान दिन निर्देशन

सार्वजनिक निर्माण विभागमा महानगरको सबैभन्दा ठूलो बजेट रहेको छ। यसअन्तर्गत ५ अर्ब ७७ करोड रुपैयाँका १९१ योजना सञ्चालनमा छन्, जुन कुल बजेटको २३ प्रतिशत हो। तीमध्ये ४८ योजना सम्पन्न भइसकेका छन् भने १ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन २६.८ प्रतिशत वित्तीय प्रगति हो।

होर्मुज संकट चर्कियो: अमेरिका–इरान तनाव उच्च बिन्दुमा, युद्धको जोखिम बढ्दो

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र जलमार्ग पुनः सञ्चालनमा नल्याए ऊर्जा पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिएका छन्। ट्रम्पको यो आक्रामक अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीति र ऊर्जा बजार दुवैमा ठूलो हलचल ल्याएको छ।

सांसदबीच सामाजिक सञ्जालमै चर्कियो आरोप–प्रत्यारोप

पद्मा अर्याल र महावीर पुन बीचको भनाभनले पछिल्लो समय राजनीतिक संवादको शैलीमाथि नै प्रश्न उठाएको छ।

भारी हिमपातपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा

हिजाे चैत ७ गते परेको भारी हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पूर्वी रुकुमको सिमानास्थित पातिहाल्ने सडक खण्ड पुनः सञ्चालनमा आएको छ।

ट्रम्पको चेतावनी: नाटाेले सहयोग नगरे ग्रीनल्यान्ड सुरक्षा रणनीति अघि बढाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटाे सहयोगी राष्ट्रहरूप्रति असन्तुष्टि जनाउँदै होर्मुज जलडमरूमध्य खोल्न सहयोग नगरे वैकल्पिक सुरक्षा रणनीति अघि बढाउन सकिने चेतावनी दिएका छन्।

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ  प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण जग्गा खाली गर्ने कार्य जारी

हिजाेको मन्त्रिपरिषद् बैठकका निर्णय : एडीबी ऋण वार्ता टोली गठन, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु

इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्