९ बैशाख २०८३, बुधबार
सरकारले विज्ञापन दिनु कृपा होइनः रामकृष्ण रेग्मी

सरकारले विज्ञापन दिनु कृपा होइनः रामकृष्ण रेग्मी

अहिले मिसइन्फरमेशन, डिसइन्फरमेशनको बाढी आइरहेको अवस्थामा मिडिया साक्षारता अभिवृद्धिलाई सुचारु गर्न, अझै सशक्त तुल्याउन पनि विज्ञापनको बन्देज हटाउनु पर्छ । मिडियालाई कुनै सहयोग, सहजीकरण, करछूट, सामग्री खरिदमा सहयोग गर्नुपर्छ । अहिलेको निर्णयमा खाडल छ, त्यसलाई सम्बोधन गरेर विज्ञापन निरन्तर रुपमा दिइनु पर्छ । हिजोको मिडिया एबिसी, अहिले मिडिया साक्षारता अभिवृद्धि (एमआईएल) हो । नागरिक तहलाई सचेत तुल्याउन, बुझाउन पनि मिडिया साक्षारता अभिवृद्धिलाई विशेष ध्यान दिनुपर्छ, मिडियालाई हल्का रुपमा लिनु हुँदैन ।

शैक्षिक सत्र २०८३ अगावै विद्यार्थी भर्ना र भारी शुल्क असुली गर्ने विद्यालयविरुद्ध कारबाही हुने मन्त्रालयको चेतावनी

शैक्षिक सत्र २०८३ अगावै विद्यार्थी भर्ना र भारी शुल्क असुली गर्ने विद्यालयविरुद्ध कारबाही हुने मन्त्रालयको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुभन्दा अगावै विद्यार्थी भर्ना गर्ने तथा अभिभावकसँग भारी शुल्क असुली गर्ने विद्यालयहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।

भर्ना शुल्क असुलीमा मनपरी नगर्न विद्यालयलाई सरकारको चेतावनी

भर्ना शुल्क असुलीमा मनपरी नगर्न विद्यालयलाई सरकारको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले देशभरका केही संस्थागत विद्यालयहरूले कानुन विपरीत विद्यार्थी भर्ना तथा शुल्क असुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

घुँडाको सफल शल्यक्रियापछि पुनरागमनको तयारीमा साम्बा

घुँडाको सफल शल्यक्रियापछि पुनरागमनको तयारीमा साम्बा

भण्डारीले सामाजिक सञ्जालमार्फत बुधबार बिहान अक्ल्याण्ड, न्यूजिल्याण्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको बताएकी हुन्।

काठमाडौँ महानगरमा बजेट कार्यान्वयन समीक्षा सुरु, जनलाभमा ध्यान दिन निर्देशन

काठमाडौँ महानगरमा बजेट कार्यान्वयन समीक्षा सुरु, जनलाभमा ध्यान दिन निर्देशन

सार्वजनिक निर्माण विभागमा महानगरको सबैभन्दा ठूलो बजेट रहेको छ। यसअन्तर्गत ५ अर्ब ७७ करोड रुपैयाँका १९१ योजना सञ्चालनमा छन्, जुन कुल बजेटको २३ प्रतिशत हो। तीमध्ये ४८ योजना सम्पन्न भइसकेका छन् भने १ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन २६.८ प्रतिशत वित्तीय प्रगति हो।

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिहासिक घटनाक्रमहरुलाई फोटोग्राफीमार्फत अभिलेख राख्छन् । आफूलाई व्यक्त गर्न कविले कलम समाएजस्तै उनी क्यामेरा चलाउँछन् । 

मेरो शान्ति पदयात्रा

मेरो शान्ति पदयात्रा

टाढैदेखि भन्तेहरू आइरहनु भएको दृश्य देखियो । झन् नजिक, झन् नजिक हुन थाल्यो । सबैभन्दा अगाडि भन्ते पञ्ञाकारा, सँगै नीरज, अनि अरु भन्तेहरू लस्करै हिड्दै अगाडि आइरहनु भएको देखें । त्यो समय शान्त, निर्मल र खुसी छर्कदै गरिरहेको आभासमा परिणत भयो । भन्तेहरूको आगमनको दृष्य धेरै नै रमणीय थियो ।

महात्मा गान्धीका यौनलीला : सत्यताको अर्को पाटो

महात्मा गान्धीका यौनलीला : सत्यताको अर्को पाटो

महात्मा गान्धी एउटा सादगीपूर्ण जीवनको विम्वका रुपमा स्थापित छ । तर वास्तवमा विम्वअनुसार उनको जीवन त्यति सादगीपूर्ण नभएको अर्को पाटो हो । भारतले राष्ट्रपिताको उपाधि दिएका मोहनदास करमचन्द गान्धी आफ्नो अ...

जादू देखाउने बौद्ध भिक्षु

जादू देखाउने बौद्ध भिक्षु

जादू देखाउँदै हिड्ने भन्ते बुद्धप्रकाश भन्छन्– ‘‘जादूलाई प्रयोग गरेर म ‘अन्धविश्वास भगाओ– देश बचाओं अभियानमा लागिरहेको छु ।’’

इरानमा पानी अभाव बढेपछि ‘क्लाउड सिडिङ’मार्फत कृत्रिम वर्षा, उर्मिया ताल पुनः भरिन सुरू

इरानमा पानी अभाव बढेपछि ‘क्लाउड सिडिङ’मार्फत कृत्रिम वर्षा, उर्मिया ताल पुनः भरिन सुरू

काठमाडौं, मंसिर २ । इरानमा पछिल्ला केही महिनादेखि लगातार वर्षा नहुँदा...

लुभ्र म्युजियम चोरी: प्रहरीले “इनसाइड जब”को आशंका

लुभ्र म्युजियम चोरी: प्रहरीले “इनसाइड जब”को आशंका

फ्रान्सको प्रसिद्ध लुभ्र म्युजियममा गत हप्ता भएको रत्न चोरी प्रकरणमा नयाँ तथ्य बाहिर आएका छन्। फ्रान्सेली प्रहरीले यो चोरी “इनसाइड जब” हुनसक्ने भन्दै संग्रहालयभित्रैका केही कर्मचारीलाई निगरानीमा राखेको जनाएको छ।

महिला जननाङ्ग काट्ने अभ्यासको चिकित्साकरणविरुद्ध एशिया–प्रशान्त क्षेत्रका स्वास्थ्य संस्थाकाे संयुक्त अपिल

महिला जननाङ्ग काट्ने अभ्यासको चिकित्साकरणविरुद्ध एशिया–प्रशान्त क्षेत्रका स्वास्थ्य संस्थाकाे संयुक्त अपिल

काठमाडौं, असाेज २३ । महिला जननाङ्ग काट्ने (फिमेल जेनाइटल म्युटिलेशन- एफजिएम) अभ्यासलाई चिकित्सकीय रूपमा वैधता दिन खोज्ने प्रवृत्तिविरुद्ध एशिया–प्र�...

सामाजिक सञ्जाल सूचीकरण:  समयसीमा सकिंदै

सामाजिक सञ्जाल सूचीकरण: समयसीमा सकिंदै

नेपालमा सामाजिक सञ्जाल सूचीकरण (Social Media Registration) को लागि सरकारले दिइएको ‘अन्तिम’ समयसीमा भदाै १८ गते आज सकिंदैछ। यसको परिणाम स्वरूप धेर...

बेइजिङमा विजय दिवसको ८० औं वार्षिकोत्सव, भव्य सैन्य परेडसहित सम्पन्न

बेइजिङमा विजय दिवसको ८० औं वार्षिकोत्सव, भव्य सैन्य परेडसहित सम्पन्न

काठमाडौं, भदौ १८ । चीनले आज जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनप्रतिरोध युद्ध र विश्व फासिस्टविरोधी युद्धमा विजय प्राप्त गरेको ८० औं वार्षिकोत्सव भव्य समारोह...

डा. सुधाकाे सफलता अमेरिकामा, मन नेपालमा

डा. सुधाकाे सफलता अमेरिकामा, मन नेपालमा

घर परिवारमा समानतामा हुर्किएकी एक छोरीले जुनसुकै ठाउँमा गएर आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न सक्छिन् भन्ने कुराको उदाहरण हुन्- डा. सुधा मानन्धर । डा. सुधा...

नायिका स्वस्तिमा खड्काकाे दशक यात्रा

नायिका स्वस्तिमा खड्काकाे दशक यात्रा

काठमाडौं, भदाै ४। एक दशक अघि सेतो पर्दामा पहिलो पटक देखिएकी किशोरी अहिले आफ्नै यात्रामा फर्केर हेर्छिन् र भविष्यतर्फ अघि बढ्ने सङ्कल्प गर्छिन्। अभिनेत्री स्व...

च्याटजिपिटीसँग अन्तरक्रिया र “लिमिट”

च्याटजिपिटीसँग अन्तरक्रिया र “लिमिट”

काठमाडौं, साउन ३० । आजकाल ChatGPT जस्ता AI टुल्ससँग संवाद गर्ने क्रममा नि:शुल्क प्रयाेग कर्ताले तुरून्तै प्राप्त गर्ने सूचना हाे, “लिमिट पुग्याे, निश्च...

नेपालको गुलावी सहरः वालिङ

नेपालको गुलावी सहरः वालिङ

वालिङ, स्याङजा, साउन २० । केही दशकअघिसम्म सामान्य ज्ञानमा सोधिने प्रश्न थियो, पिंक सिटी(गुलावी सहर) कहाँ छ ? उत्तर हुन्थ्यो– भारतको जयपुर राजस्थानमा । हो, भा...

जापानी एनिमे : विश्वभर फैलिँदै गएको ‘सांस्कृतिक सूनामी’

जापानी एनिमे : विश्वभर फैलिँदै गएको ‘सांस्कृतिक सूनामी’

एनिमे अब मनोरञ्जन मात्रै होइन, विचार र दर्शनको वाहक बन्दै गएकाे छ । केही दशकअघि जापानमा मात्र सीमित देखिएको एनिमेसन आज विश्वभर सांस्कृतिक प्रभाव छाडिरहेको मा...

मन नै हर्ने चीनको समर प्यालेस

मन नै हर्ने चीनको समर प्यालेस

चीनको राजधानी बेइजिङको उत्तरपश्चिम भागमा अवस्थित, चिनियाँ साम्राज्यकालीन ऐतिहासिक महल क्षेत्र हो, समर प्यालेस । २१ दिने चीन भ्रमणका क्रममा हामीलाई समर प्याले...

संसारलाई बदल्ने तीन स्याउ

संसारलाई बदल्ने तीन स्याउ

राम्रा उत्पादनहरू प्रस्तुत गरेर ख्याति कमाएका स्टिबले आफ्नो उत्पादनका विषयमा विभिन्न आलोचनाहरू पनि खेप्नु परेको थियो ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्