सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु
पूर्वसूचना प्रणालीको राष्ट्रिय कृत्रिम घटना अभ्यासकाे उद्घाटन सत्रका अध्यक्ष एवं विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले पूर्वसूचना राम्रो हुँदा पूर्वतयारी र प्रतिकार्य प्रभावकारी भई क्षति न्यूनीकरणमा टेवा पुग्ने धारणा राखे।