नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र मध्यपूर्व तथा पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने अवस्थाका कारण मूल्य वृद्धि गरेकाे छ ।
पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृति, कला र इतिहास जोडिएको हुन्छ अथवा यी कुराहरुको खुल्ला संग्रहालाय भइरहेको हुन्छ ।
सरकारले रिक्त रहेकाे राष्ट्रियसभा सदस्यमा मनोनितका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।
काठमाडौँ, चैत १ । नेपाल प्रहरीले काठमाडौँको बौद्धस्थित हायात होटलमा...
देशको पश्चिमी क्षेत्रबाट भित्रिएको मौसमी प्रणालीको प्रभावले हाल गण्डकी र बागमती प्रदेशका केही जिल्लाहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ।
नेपाली राजदुतावास, आबु धावीले संयुक्त अरब इमिरेट्स (यूएई) मा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जालमा अफवाह फैलाउने तथा भ्रामक सामग्री पोस्ट नगर्न त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ।
विभागले फागुन २९ गते बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार चितवनको नारायणी फिल्ड कार्यालयमा रहेको मौसम मापन केन्द्रमा १२६.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा धेरै हो।
काठमाडौं, फागुन २९ । परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका...