काठमाडौं, असार २३ । विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा भाेलि बुधबार संचालन हुने 'विनाशकारी भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास' को कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उद्घाटन गरेका छन् ।
बुधबारको अभ्यासका लागि प्राधिकरणको सभाहलमा आयोजित समन्वयात्मक बैठकका क्रममा कार्यकारी प्रमुख कोइरालाले संक्षिप्त मन्तव्य राख्दै अभ्यासको उद्घाटन गरेका थिए। अभ्यासमार्फत् विनाशकारी भूकम्प आएको स्थितिमा पूर्वाधार एवं प्रणालीहरुको क्षमता एवं परिचालन अवस्थाबारे अद्यावधिक हुने काेइरालाले बताए ।
प्राधिकरणका अनुसार कृत्रिम अभ्यासमा विपद्सँग सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, तीनवटै सुरक्षा निकाय, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय एवं नेपालगंज उपमहानगर, धनगढी उपमहानगर र बीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि एवं अधिकारीहरुका साथै विषयगत समितिका सहयोगी निकायका प्रतिनिधिहरु अभ्यासमा सहभागी हुनेछन्।
More from NewaTimes
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...
ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न
ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...
विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड
विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...
सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध
सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment