काठमाडौं, चैत २ । राष्ट्रिय स्वतन्त्र पार्टी–रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि मंगलबार र बुधबार आयाेजना गर्ने अभिमुखीकरण कार्यक्रम स्थलमा माेबाइल फाेन निषेध तथा फोटो खिच्न नपाइने जनाइएको छ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि जारी सूचनामा अन्य व्यक्ति वा पाहुनालाई कार्यक्रम स्थलमा प्रवेश नदिने व्यवस्था गरिएको छ। परिवार सदस्य, साथी वा अन्य अतिथिलाई होटलमा आमन्त्रण नगर्न पनि पार्टीले निर्देशन दिएको छ। कार्यक्रमबाहिर साथमा ल्याएका व्यक्तिको जिम्मेवारी ल्याउँने सांसद आफैले लिनु पर्ने पनि सूचनामा जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूका लागि आगामी चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
More from NewaTimes
रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो
रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो...
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...
भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण
भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...
रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ
रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...
रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन
रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...
रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment