३१ जेठ २०८३, आइतबार

स्वास्थ्य मन्त्रीबाट मानसिक अस्पतालमा किशोर किशोरी मानसिक स्वास्थ्य युनिटकाे अनुगमन


अ+
अ-

काठमाडौं, माघ २२ स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले लगनखेलस्थित मानसिक अस्पतालमा रहेको किशोर किशोरी मानसिक स्वास्थ्य एकाइ (एडाेलाेसेन्ट मेन्टल हेल्थ युनिट) को अनुगमन गरेकी छन्

अनुगमनका क्रममा मन्त्री डा. गौतमले बालबालिका तथा किशोरकिशोरीका लागि सञ्चालनमा रहेका मानसिक स्वास्थ्य उपचार, हेरचाह तथा मनोसामाजिक सहयोगसम्बन्धी सेवाहरूको अवस्था प्रगतिबारे जानकारी लिएकी थिइन् मन्त्रीले अस्पतालको बाहिरङ्ग (ओपिडी) भित्री उपचार (आइपिडी) सेवा, पारिवारिक परामर्श सत्र तथा एमआइईयु थेरापी युनिटको अवलोकन गरेकी थिइन्

त्यस अवसरमा मन्त्री डा. गौतमले उपचाररत किशोरकिशोरी तथा उनीहरूका अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको अनुभव, आवश्यकता चुनौतीबारे जानकारी लिएकी थिइन्

बालबालिका तथा किशोरकिशोरीका लागि विशेषीकृत मानसिक स्वास्थ्य सेवाको आवश्यकता महसुस गर्दै उक्त एकाइ सन् २०२२ को डिसेम्बरमा स्थापना गरिएको हो। यो एकाइ सिविन नेपालले मानसिक अस्पतालसँगको सहकार्यमा, फाेरूटको सहयोगमा स्थापना गरेको हो।

स्वास्थ्य मन्त्री डा. गौतमले किशोर किशोरी मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस्ता विशेषीकृत सेवाको विस्तार गुणस्तर अभिवृद्धिमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन्

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्