अ
अ+
अ-
नबोली नबोली तिमी छेउ आयौ
र ढोकै नखोली तिमी छेउ आयौ !
सुहाएन प्यारी नयनको ईशारा
दबाएर बोली तिमी छेउ आयौ !
बडा चाडमा आउ भन्दा नमानी
न माघी न होली तिमी छेउ आयौ !
रमाउँ खुशीले थियो आश ठूलो
लिई रित्तो झोली तिमी छेउ आयौ !
म हेरुँ कसोरी नियालेर साथी
न घुम्टी न चोली तिमी छेउ आयौ !
उठाऊँ कि प्याला थिएँ सोचमा यो
अझै मात घोली तिमी छेउ आयौ !
वागमती ११, कर्मैया, सर्लाही
मेगु पोस्त: लीलाराज दाहाल
छिं लेखकाः मेगु लेख
लेख
लेख
लेख
Jan 30, 2026
सुत्रात्मक सुक्ष्मकथा
बि.स. २०१९ साल पुस १० गते म्यान्मारको राधापुरमा जन्मेका इन्द्रकुमार......
लेख
Jan 30, 2026
भुईं मान्छेका सुखदुःख
सूर्यप्रसाद लाकोजू भन्ने बित्तिकै धेरैको स्मृतिमा एउटा भद्र, गम्भीर र कल्पनाशील अनुहार प्रकट हुन्छ ! उनी के हुन् भन्दा प...
लेख
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment