१५ बैशाख २०८३, मंगलबार
पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनन, टर्की तथा इजरायल लगायत देशमा जाने नेपाली कामदारका लागि व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण (रेगुलराइजेसन) सहित सबै प्रकारका श्रम स्वीकृति पूर्ववत रूपमा खुला गरिएको छ।

सरकारी कर्मचारीलाई अर्धमासिक तलबको तयारी

नेपाल सरकारले सरकारी कर्मचारीको तलब भुक्तानी प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको आर्थिक कार्यक्रम महाशाखाबाट जारी पत्रअनुसार अब तलब मासिकको सट्टा अर्धमासिक रूपमा भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको हो।

चुनावी व्यस्तताबीच मोदीले खाए सडक किनारको ‘झालमुरी’

भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले अत्यन्त व्यस्त चुनावी कार्यक्रमबीच पश्चिम बंगालमा सडक किनारको सामान्य पसलमा पुगेर ‘झालमुरी’ खाएको प्रसंगले रमाइलो राैनक सार्वजनिक भएकाे छ।

सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु

पूर्वसूचना प्रणालीको राष्ट्रिय कृत्रिम घटना अभ्यासकाे उद्घाटन सत्रका अध्यक्ष एवं विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले पूर्वसूचना राम्रो हुँदा पूर्वतयारी र प्रतिकार्य प्रभावकारी भई क्षति न्यूनीकरणमा टेवा पुग्ने धारणा राखे।

देशभर आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

नेपाल सरकारले ५ वर्षमुनिका बालबालिकाको स्वास्थ्य संरक्षणलाई प्राथमिकता दिँदै आजदेखि देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ। बैशाख ६ र ७ गते सञ्चालन हुने यस अभियानमार्फत देशभरका लाखौं बालबालिकालाई लक्षित गरिएको छ।

मरिण गाउँपालिकामा शिक्षकलाई बाल तथा किशोर मानसिक स्वास्थ्यबारे अभिमुखीकरण

मरिण गाउँपालिकाका सातै वडाबाट सहभागी माध्यमिक तहका शिक्षकहरूका लागि बाल तथा किशोर मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ।

१३औँ शताब्दीको महागौरीको मूर्ति आफ्नै आसनमा फिर्ता

विश्व सम्पदा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले राष्ट्रिय संग्रहालयमा राखिएको १३औँ शताब्दीको दुर्लभ प्रस्तर मूर्ति आफ्नै मूल स्थानमा पुनःस्थापित गरेको छ।

असनको मौलिकता पुनरुत्थान अभियान शुभारम्भ, हरेक शनिबार सांस्कृतिक क्रियाकलाप हुने

काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाले प्राचीन व्यापारिक तथा...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ  प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण जग्गा खाली गर्ने कार्य जारी

हिजाेको मन्त्रिपरिषद् बैठकका निर्णय : एडीबी ऋण वार्ता टोली गठन, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

काठमाडौं घोषणा पत्र जारी: ‘ओझेलका आवाजहरू केन्द्रमा ल्याउन’ संयुक्त प्रतिबद्धता

ओझेलमा परेका सीमान्तीकृत  महिलाका आवाज उठाउँदै राष्ट्रिय सम्मेलन सुरू

उपसभामुख रुवि कुमारी ‘दहेजमुक्त विवाह’मा मात्र सहभागी हुने

सडक मानव व्यवस्थापनमा काठमाडौँ महानगर सक्रिय, पशुपतिबाट उद्धार अभियान सुरु हुँदै

कुरिनटारका होटलबाट बालश्रममा संलग्न तीन बालबालिका उद्धार

अन्तर्राष्ट्रिय आरोग्य दिवस आजदेखि विश्वभर मनाइँदै, नेपलको प्रस्ताव संयुक्त राष्ट्रमा स्वीकृत

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु

सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु

इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू

थामेमा शेर्पा समुदायको जीवित सम्पदा संरक्षणमा जोड, जलवायु जोखिमसँग जुध्न आवश्यक ठहर

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्