अ
अ+
अ-
पिरतीको डोरी बाट्न सिकाएकै तिमीले हो
दिल चोर्ने काम आँट्न सिकाएकै तिमीले हो !
एक्लैएक्लै यात्रा गर्थें जिन्दगीको राजमार्गमा
सँगसँगै बाटो काट्न सिकाएकै तिमीले हो !
नदेखेको जस्तो गरी आँखा छोप्थ्यौ पछिबाट
सम्झनाको रुमाल साट्न सिकाएकै तिमीले हो !
पुगिसकें तिमीबाट धेरै धेरै टाढा आज
माया गर्छु भन्दै ढाँट्न सिकाएकै तिमीले हो !
वागमती ११, कर्मैया, सर्लाही
मेगु पोस्त: लीलाराज दाहाल
छिं लेखकाः मेगु लेख
लेख
लेख
लेख
Jan 30, 2026
सुत्रात्मक सुक्ष्मकथा
बि.स. २०१९ साल पुस १० गते म्यान्मारको राधापुरमा जन्मेका इन्द्रकुमार......
लेख
Jan 30, 2026
भुईं मान्छेका सुखदुःख
सूर्यप्रसाद लाकोजू भन्ने बित्तिकै धेरैको स्मृतिमा एउटा भद्र, गम्भीर र कल्पनाशील अनुहार प्रकट हुन्छ ! उनी के हुन् भन्दा प...
लेख
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment