१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री ओली स्वदेश फर्किए


अ+
अ-

काठमाडौं, भदाै १९ । प्रधानमन्त्री के पी शर्मा ओली हिजाे साँझ नेपाल आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो चारदिने चीन भ्रमणको विवरण सार्वजनिक गरेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रेस ब्रिफिङमा उपस्थित भएर, भ्रमणका उद्देश्य, संरचना र उपलब्धि विषयमा जानकारी दिएका थिए। सचिव राईले देशकाे परराष्ट्र नीति संविधानले निर्देश गरेअनुसार नै अगाडि बढ्ने बताए ।

पीएम ओलीले चीन भ्रमणको क्रममा एससीओ शिखर सम्मेलनमा भाग लिएको, विश्व नेताहरूसँग द्विपक्षीय भेटवार्ता गरेको, र परेड कार्यक्रममा सहभागिता जनाएको जानकारी दिएका थिए । साथै, चीनले नेपालको विकासका लागि जनाएको सहयोगप्रति धन्यवाद व्यक्त गरिएको र नेपालको एससीओ पूर्ण सदस्यताका लागि आग्रह गरिएको पनि जानकारी गराए ।

प्रधानमन्त्रीले लिपुलेक क्षेत्रमा भारत–चीनको व्यापारिक समझौतिमा आपत्ति पनि व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई स्वदेश फर्कँदा विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव र सुरक्षाकर्मी लगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

चीन भ्रमणपछि आयोजित यस प्रेस ब्रिफिङले स्पष्ट रूपमा देखायो—नेपाल–चीन सम्बन्धमा नयाँ ढंगको संवाद र परियोजना गतिमा सरकारको सक्रियता देखिएको छ।

प्रधानमन्त्रीले लिपुलेक सम्बन्धी अडान राखेर राष्ट्रिय स्वाधीनतामा जोड दिए, जुन आन्तरिक राजनीतिक दृष्टिले पनि सशक्त सन्देश हो।

बिआरआई र अन्य प्राथमिक परियोजनाहरूको शीघ्र कार्यान्वयनमा विश्वास व्यक्त गरेर सरकारले चीनसँगको सहकार्यलाई अगाडि बढाउन चाहेको देखिन्छ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्