
काठमाडौं, असोज २३ । नेपालमा सुनको भाउले लगातार उकालो लिँदै आइरहेको छ भने घरेलु बजारमा यसले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार, आज काराेबार हुनुभन्दा अघिल्लो दिन तोलामा छापावाल सुनको भाउ २ लाख ३८ हजार रुपैयाँ पुगेकोमा आज २ लाख ३९ हजार दुईसयमा काराेबार भएकाे छ।
तर, चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँको कमी आएको छ। हिजो २ हजार ९ सय ६० रुपैयाँ तोला भएको चाँदीको भाउ आज ३ हजार २५ रुपैयाँ तोला रहेको छ।
मेगु पोस्त: नेवाः टाइम्स
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment