सामूहिक जबरजस्ती करणीमा संलग्न ५ जना पक्राउ

अ+
अ-

राैतहट, खसार २३ । रौतहट जिल्ला, गौर नगरपालिका २ स्थित एक होटलमा भएको जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार यही असार २१ गते बिहान करिब १:०० बजे पीडितको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा जिल्ला रौतहट गौर नगरपालिका २ बस्ने २५ वर्षीय सन्तोष राउत, भारतको मजफरपुर जिल्ला कल्याणी पंचायत २४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, मजफरपुर जिल्ला मैरोवन पंचायत २ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, मजफरपुर जिल्ला बकटपुर पंचायत १ बस्ने ३८ वर्षीय हसनैन आलम तथा मजफरपुर जिल्ला क्रममा पंचायत ४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन् ।
घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
विनाशकारी भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिने

विनाशकारी भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिने

विनाशकारी भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिने...

​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाइने

​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाइने

​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाइने...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हावाहुरीको चेतावनी

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हावाहुरीको चेतावनी

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हावाहुरीको चेतावनी...

संविधान संशोधनमा महिला तथा सीमान्तकृत समुदायका मुद्दा समेट्नुपर्नेमा जोड

संविधान संशोधनमा महिला तथा सीमान्तकृत समुदायका मुद्दा समेट्नुपर्नेमा जोड

संविधान संशोधनमा महिला तथा सीमान्तकृत समुदायका मुद्दा समेट्नुपर्नेमा जोड...

गोदावरीका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि ‘पत्रकार पदयात्रा’

गोदावरीका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि ‘पत्रकार पदयात्रा’

गोदावरीका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि ‘पत्रकार पदयात्रा’...

हरियो रङ केवल बसको बाहिरी रङ मात्र नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक

हरियो रङ केवल बसको बाहिरी रङ मात्र नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक

हरियो रङ केवल बसको बाहिरी रङ मात्र नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्