काठमाडाैं महानगरपालिकाको बिच भागमा रहेको खुला मञ्च प्रयोग तथा व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन प्रमुखसमक्ष शिफारिस गर्ने निर्णय भएको छ ।
The Chinese New Year, or Spring Festival, has officially started today (February 17), and China is welcoming the Year of the Horse. This year's festival is special because it ushers in the Year of the Horse, a symbol of strength, resilience and continued prosperity in Chinese culture.
काठमाडौंको नारायण गोपाल चोकस्थित सडक खण्डमा पैदल यात्रीमाथि हातपात तथा दुर्व्यवहार गर्ने निजी जिप चालक पक्राउ परेका छन्।
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी गम्भीर प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा मुद्दा दायर गरिएको छ।
राष्ट्रिय युवा परिषद् (उपाध्यक्षस्तर)बाट पुस १७ गते स्वीकृत यस कार्यढाँचाबाट डिजिटल युगमा बढ्दो मिथ्या सूचना, दुष्प्रचार, अनलाइन उत्पीडन तथा साइबर सुरक्षासम्बन्धी चुनौतीहरूको सामना गर्न युवाहरूलाई सक्षम र सशक्त बनाउन सहजीकरण हुने अपेक्षा गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले २ केजी ९०० ग्राम चाँदीसहित एक जना यात्रुलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज ५ गते बिहान करिब ४ः०० बजे काठमाडौं महानगरपालिका–२, नागढुंगा चेकपोस्टमा चेकजाँचका क्रममा उक्त परिमाणको चाँदी बरामद गरिएको हो।
‘‘राजनीतिलाई व्यापारीकरण गरिनुहुन्न” भन्ने मान्यता राख्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, “निर्वाचन खर्चको हद पार गरे उम्मेदवारी खारेज गरिनेसम्मको कारबाही हुन्छ, आइतबारमात्र आयोगले निर्वाचनको प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने विषयमा ६३ बुँदामा गर्न हुने र नहुने विषयमा जानकारी गराएको छ । देशलाई सुशासनमा लैजान मितव्ययी निर्वाचन आवश्यक छ ।
निर्वाचन आयोगले जानकारी गराए अनुसार तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म ६७१ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगको प्रणालीमा सूचना प्राप्त भएको छ ।