वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

अ+
अ-

काठमाडौं, भदाै ५ । काठमाडौं महानगरपालिका–३ बाँसबारीमा वर्षाका कारण साढे दुई तले घर भासिएको छ।
महानगरपालिकाका अनुसार बिहीबार बेलुका करिब ८ बजे बाँसबारीमा रहेको न्यु गण्डकी गेष्ट हाउस सञ्चालन भएको भवन भासिएको हो। लगातारको वर्षाका कारण भवनको संरचना कमजोर भएर भासिएको प्रारम्भिक जानकारी छ।
भवनमा अहिले कोही पनि नरहेकाले घटनामा मानवीय क्षति हुने जोखिम नरहेको महानगरपालिकाले जनाएको छ।
घटनापछि सम्बन्धित निकायले घटनास्थलको अवस्थाबारे आवश्यक निरीक्षण तथा थप जोखिमको मूल्यांकन गरिरहेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध...

कर्णालीकाे विश्व मानवीय दिवसमा उद्धारकर्ताको सुरक्षा र समुदाय सशक्तीकरणमा जोड

कर्णालीकाे विश्व मानवीय दिवसमा उद्धारकर्ताको सुरक्षा र समुदाय सशक्तीकरणमा जोड

कर्णालीकाे विश्व मानवीय दिवसमा उद्धारकर्ताको सुरक्षा र समुदाय सशक्तीकरणमा जोड...

विश्व मानवतावादी दिवसमा राउटे समुदायलाई राहत, मानवतावादी अभियन्ता सम्मानित

विश्व मानवतावादी दिवसमा राउटे समुदायलाई राहत, मानवतावादी अभियन्ता सम्मानित

विश्व मानवतावादी दिवसमा राउटे समुदायलाई राहत, मानवतावादी अभियन्ता सम्मानित...

कवि दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज

कवि दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज

काठमाडौं, भदौ २ । नेपालभाषाको काव्य क्षेत्रमा अत्यन्त चर्चित र मानक कविका......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्