देशकै कान्छी सांसद रुबीकुमारी कान्छी उपसभामुख बन्दै

देशकै कान्छी सांसद रुबीकुमारी कान्छी उपसभामुख बन्दै

श्रम-संस्कृति पार्टीकी समानुपातिक सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने घोषणा गरेसँगै ठाकुरकाे जीवनकाे अर्को ढाेका खुलेकाे हाे ।

१३ दिनपछि रिहा भएका ओलीको भनाइ : ‘पूर्वाग्रहपूर्ण आरोप लाग्यो, प्रमाण नपुगेपछि मुक्त भएँ’

१३ दिनपछि रिहा भएका ओलीको भनाइ : ‘पूर्वाग्रहपूर्ण आरोप लाग्यो, प्रमाण नपुगेपछि मुक्त भएँ’

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले १३ दिनको नियन्त्रणपछि रिहा भएपछि सरकारले आफूविरुद्ध पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको बताएका छन्।

आर्टेमिस द्वितीय मिसनको अनुभव र भविष्यका सम्भावनाहरू

आर्टेमिस द्वितीय मिसनको अनुभव र भविष्यका सम्भावनाहरू

काठमाडौं, चैत २६ । नासाको ऐतिहासिक आर्टेमिस द्वितीय मिसनले मानवलाई...

परराष्ट्र मन्त्री शिशिर खनाल ९औँ भारतीय महासागर सम्मेलनमा सहभागी हुन मॉरिसस प्रस्थान

परराष्ट्र मन्त्री शिशिर खनाल ९औँ भारतीय महासागर सम्मेलनमा सहभागी हुन मॉरिसस प्रस्थान

परराष्ट्र मन्त्री शिशिर खनाल भारतका परराष्ट्र मन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा भारतीय महासागर सम्मेलन (आइओसी)मा सहभागी हुन आज पोर्ट लुइस, मॉरिसस प्रस्थान गरेका छन् ।

एनटिसीका प्रिपेड प्याकेजमा समय थप

एनटिसीका प्रिपेड प्याकेजमा समय थप

नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धानको विषयमा देउवाको स्पष्टीकरण : ‘मेरो जीवन खुल्ला पुस्तक जस्तो’

सम्पत्ति शुद्धिकरण अनुसन्धानको विषयमा देउवाको स्पष्टीकरण : ‘मेरो जीवन खुल्ला पुस्तक जस्तो’

“बास्तविकता समयक्रमसँगै खुल्दै जानेछ। अतिरंजना गरी सार्वजनिक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु,” देउवाले भनेका छन्।

अमेरिका–इरान युद्धविरामपछि नेपालले गर्यो स्वागत, शान्तिपूर्ण वार्ताको आग्रह

अमेरिका–इरान युद्धविरामपछि नेपालले गर्यो स्वागत, शान्तिपूर्ण वार्ताको आग्रह

संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको दुई साताकाे युद्धविराम सम्झौताप्रति नेपाल सरकारले स्वागत जनाएको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यसलाई पश्चिम एसियामा तनाव कम गर्ने दिशामा रचनात्मक कदमको रूपमा लिएको बताएको छ।

नेपाल प्रहरीद्वारा विभिन्न जिल्लामा मानव बेचबिखन तथा यौन शोषणका ४ अभियुक्त पक्राउ

नेपाल प्रहरीद्वारा विभिन्न जिल्लामा मानव बेचबिखन तथा यौन शोषणका ४ अभियुक्त पक्राउ

मानव बेचबिखन तथा ओसारपसार कसुरमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले ४ जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध विभिन्न मितिमा जबरजस्ती वेश्यावृत्ति र ठगीपूर्ण प्रलोभन देखाई विदेश पठाएर यौन शोषण गराएको आरोप छ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्