वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध भ्रष्टाचार मुद्दा, विशेष अदालतमा आरोपपत्र दायर

वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध भ्रष्टाचार मुद्दा, विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नवनियुक्त मन्त्रीहरूलाई  कूटनीतिक आचारसंहिताबारे परराष्ट्र मन्त्रालयको ब्रिफिङ

नवनियुक्त मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे परराष्ट्र मन्त्रालयको ब्रिफिङ

परराष्ट्र मन्त्रालयले नवनियुक्त मन्त्रिपरिषद्का सदस्यहरूलाई नेपालको परराष्ट्र सम्बन्धका प्राथमिकताहरू तथा कूटनीतिक आचारसंहिताका विभिन्न पक्षबारे ब्रिफिङ गरेको छ।

कानुनविपरीत शुल्क असुल्ने विद्यालयलाई कारबाही गरिने

कानुनविपरीत शुल्क असुल्ने विद्यालयलाई कारबाही गरिने

मन्त्रालयले सबै विद्यालयलाई कानुनअनुसार मात्रै शुल्क निर्धारण तथा असुल गर्न पुनः आग्रह गर्दै विद्यार्थीको हितविपरीत गतिविधि नगर्न सचेत गराएको छ। यसअघि पनि मन्त्रालयले शैक्षिक सत्र सुरु हुन अगावै विद्यार्थी भर्ना नगर्न र शुल्क नलिन निर्देशन दिएको थियो । तर अझै केही संस्थागत विद्यालयहरूले मन्त्रालयको निर्देशन मानेका छैनन् । 

अमेरिका–इरानबीच दुई साता युद्धविराम घोषणा, पाकिस्तानको मध्यस्थतामा तनाव अस्थायी रूपमा घट्यो

अमेरिका–इरानबीच दुई साता युद्धविराम घोषणा, पाकिस्तानको मध्यस्थतामा तनाव अस्थायी रूपमा घट्यो

मध्यपूर्वमा ३८ दिनदेखि जारी तनावपूर्ण द्वन्द्वबीच अमेरिका र इरानले दुई साताका लागि युद्धविराम घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले आकस्मिक रूपमा आक्रमण रोक्ने निर्णय गरेपछि क्षेत्रीय तनाव अस्थायी रूपमा कम भएको छ।

नेपाल–विश्व बैंकबीच डिजिटल रूपान्तरण परियोजनामा सहकार्य

नेपाल–विश्व बैंकबीच डिजिटल रूपान्तरण परियोजनामा सहकार्य

भेटवार्तामा नेपाल सरकारको प्राथमिकताअनुसार ‘नेपाल: डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’लाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो। निर्देशक सिस्लेनले सूचना प्रवाह पहुँच विस्तार, डेटा व्यवस्थापन, डिजिटल रूपान्तरण, मिडिया साक्षरता र शासन सुधारका क्षेत्रमा विश्व बैंक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।

सरकारले विज्ञापन दिनु कृपा होइनः रामकृष्ण रेग्मी

सरकारले विज्ञापन दिनु कृपा होइनः रामकृष्ण रेग्मी

अहिले मिसइन्फरमेशन, डिसइन्फरमेशनको बाढी आइरहेको अवस्थामा मिडिया साक्षारता अभिवृद्धिलाई सुचारु गर्न, अझै सशक्त तुल्याउन पनि विज्ञापनको बन्देज हटाउनु पर्छ । मिडियालाई कुनै सहयोग, सहजीकरण, करछूट, सामग्री खरिदमा सहयोग गर्नुपर्छ । अहिलेको निर्णयमा खाडल छ, त्यसलाई सम्बोधन गरेर विज्ञापन निरन्तर रुपमा दिइनु पर्छ । हिजोको मिडिया एबिसी, अहिले मिडिया साक्षारता अभिवृद्धि (एमआईएल) हो । नागरिक तहलाई सचेत तुल्याउन, बुझाउन पनि मिडिया साक्षारता अभिवृद्धिलाई विशेष ध्यान दिनुपर्छ, मिडियालाई हल्का रुपमा लिनु हुँदैन ।

ट्रम्पको विवादास्पद भनाइः ‘इरानको सम्पूर्ण सभ्यता आज रात नष्ट हुनेछ’

ट्रम्पको विवादास्पद भनाइः ‘इरानको सम्पूर्ण सभ्यता आज रात नष्ट हुनेछ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्पूर्ण सभ्यता आज राति समाप्त हुने चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उनले यस्तो चेतावनीपूर्ण दाबी गरेका हुन्।

चिनियाँ राजदूत झाङ माओमिङद्वारा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट

चिनियाँ राजदूत झाङ माओमिङद्वारा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट

नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आज परराष्ट्र मन्त्रालयमा सम्माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

account_balance
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्