Basant Maharjan honored with "Abhinava-Chyorten-Mussuri Buddhist Philosophy and Literature Award 2082"

Basant Maharjan honored with "Abhinava-Chyorten-Mussuri Buddhist Philosophy and Literature Award 2082"

For continuous study, research, and writing on the Buddha and Buddhist philosophy, Basanta Maharjan was honored today with the “Abhinav-Chhyorten-Musuri Buddhist Philosophy and Literature Award 2082”

हिमाल र महासागरको भविष्य एकै छ : परराष्ट्र मन्त्री खनाल

हिमाल र महासागरको भविष्य एकै छ : परराष्ट्र मन्त्री खनाल

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले हिमाल र महासागरको अस्तित्व एक–अर्कासँग अभिन्न रूपमा जोडिएको बताउँदै जलवायु परिवर्तन, समुद्री सुरक्षा र दिगो विकासका लागि सामूहिक साझेदारी आवश्यक रहेको धारणा राखेका े परराष्ट्र मन्त्रालयले जनाएको छ।

इन्धन अभावका कारण दिइएको २ दिने बिदा : चिकित्सक संघ भन्छ- आइतबार ओपीडी खाेल्न सकिन्न

इन्धन अभावका कारण दिइएको २ दिने बिदा : चिकित्सक संघ भन्छ- आइतबार ओपीडी खाेल्न सकिन्न

सरकारले इन्धन अभावका कारण शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरे पनि अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघले आइतबार ओपीडी बन्द गर्ने मन्त्रालयको अनुरोध व्यावहारिक नभएको र तत्काल फिर्ता लिन माग गरेको छ।

अध्यागमन विभागद्वारा भ्रमको अन्त्य: प्रस्थानका लागि थप बिल/रसिद चाहिँदैन

अध्यागमन विभागद्वारा भ्रमको अन्त्य: प्रस्थानका लागि थप बिल/रसिद चाहिँदैन

नेपाल सरकार, अध्यागमन विभागले वैदेशिक रोजगारीको सिलसिलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने नेपाली श्रमिकहरूले थप कुनै बिल वा रसिद देखाउनु नपर्ने स्पष्ट पारेको छ।

शून्य बाँकी फाइल सप्ताह’ अभियानका लागि  सरकारको मार्गदर्शन

शून्य बाँकी फाइल सप्ताह’ अभियानका लागि सरकारको मार्गदर्शन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कार्यालयहरूमा लामो समयदेखि रोकिएका फाइलहरूको टुंगो लगाउन ‘शून्य बाँकी फाइल सप्ताह’ (जिरो पेन्डिङ फाइल वीक) अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृत गरेको छ।

नासाको आर्टेमिस द्वितीयको ऐतिहासिक सफलता: मानवसहित चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सुरक्षित फिर्ता

नासाको आर्टेमिस द्वितीयको ऐतिहासिक सफलता: मानवसहित चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सुरक्षित फिर्ता

नासाको बहुप्रतिक्षित आर्टेमिस द्वितीय मिसनले मानवलाई चन्द्रमाको वरिपरि सफलतापूर्वक घुमाएर पृथ्वीमा सुरक्षित फर्काउँदै अन्तरिक्ष अन्वेषणमा नयाँ इतिहास रचेको छ।

प्रतिनिधि सभाकाे उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित

प्रतिनिधि सभाकाे उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् । आज शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । 

स्वास्थ्य सेवा प्रभावित नहुने गरी विदाकाे व्यवस्था मिलाइने

स्वास्थ्य सेवा प्रभावित नहुने गरी विदाकाे व्यवस्था मिलाइने

नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू गरेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

account_balance
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्