धूस्वां सायमिकी दीपा
उपन्यास सत्य घटनामा आधारित छ, दीपा पनि जिउँदो चरित्र हो।तर, उसको वास्तविक नाम त्यो होइन । लेखक धूस्वां सायमि भन्नुहुन्छ( मान्छेअनुसारको नाम नसुहाएको टिप्पणी गर्दा परिवारले न्वारानको जिम्मा मलाई दियो। र, दीपा नाम सबैले मन पराए।