काठमाडौं, फागुन २० । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को क्रममा डोल्पा जिल्ला, शे–फोक्सुण्डो गाउँपालिका–६, फोतगाउँस्थित निर्वाचन केन्द्रमा खटिएका निर्वाचन कर्मचारी तथा प्रहरीलाई लेक लागेको कारण स्वास्थ्य समस्या उत्पन्न भएको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार आज बिहान नेपाली सेनाको हवाईसाधनमार्फत उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल दुनै पुर्याइएको छ। अस्पतालमा आवश्यक उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
सुरक्षा निकायले दुर्गम क्षेत्रमा खटिएका कर्मचारीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै निरन्तर निगरानी गर्ने जनाएको छ।
मेगु पोस्त: नेवाः टाइम्स
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment