काठमाडौं, असार ३२ । नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ ।
शाक्यलाई गए राति २ बजे असहज महसुस भएपछि बिहान ४ बजे मनमाेहन मेमोरियल अस्पताल लगिएको थियाे । त्यहाँबाट पाटन अस्पताल रिफर गरिएपछि उतै लगिएको थियाे । हृदयघातपछि पाटन अस्पतालमा शल्यक्रिया गरिएकाे र अहिले अवस्था सामान्य रहेकाे पारिवारिक स्रोतले जनाएको छ ।
मेगु पोस्त: नेवाः टाइम्स
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको छ, होटल व्यवसायीको चिन्ता हट्छ : प्रधानमन्त्री
पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको छ, होटल व्यवसायीको चिन्ता हट्छ : प्रधानमन्त्री...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment