३१ जेठ २०८३, आइतबार

गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल


अ+
अ-

काठमाडौं, माघ १६ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं भयमुक्त वातावरणमा सम्पन्न गर्ने सम्वन्धमा गृहमन्त्रीओमप्रकाश अर्याल तथा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयोगका पदाधिकारीबिच निर्वाचनको समग्र शान्तिसुरक्षा निर्वाचनको समय व्यवस्थापकीय तयारीका बारेमा छलफल भएकाे छ।

छलफलमा गृहमन्त्री अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातारण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई कार्य गरिरहेको, शान्तिसुरक्षा विथोल्न खोज्ने जोकोहीलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न कटिबद्ध रहेको कुरा बताए। मतदाता, राजनीतिक दल, उम्मेदवार निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएको गृहमन्त्री अर्यालले बताए गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुनेगरी सुरक्षा योजना बनाई कार्य गरिरहेको आपराधिक तथा निर्वाचन विरोधी गतिविधि उपर शुन्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिइसकेको पनि गृहमन्त्रीले बताए

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीका क्रममा सरकारबाट प्राप्त सहयोग समान्वयप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचन व्यवस्थपानका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी गराए राजनीतिक दल तथा उम्मेदवारहरुले मतदातासँग आफ्ना घोषणापत्र तवा कार्यक्रमहरु समुदायस्तरमा लैजान मतदाताले निर्भयपूर्वक मतदानमा सहभागी हुने वातवरणका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारसँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आग्रह गरे उनले निर्वाचन व्यवस्थापनका क्रममा संविधान निर्वाचनसम्बन्धी कानुन निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधि एवं क्रियाकलापप्रति आयोग कठोर रूपमा प्रस्तुत हुने तथा कुनै पनि पक्षबाट हुने दण्डहीनता आयोगलाई मान्य नहुने पनि धारणा राखेका थिए

छलफलमा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाघर सगुन शम्सेर जबरा गृह सचिव तथा निर्वाचन आयोगका सचिव लगायतको उपस्थिति थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्