बूढीगण्डकी जलविद्युत आयोजना लगानी मोडालिटी स्वीकृत


अ+
अ-

काठमाडौं, फागुन १३ राष्ट्रिय गौरवको १२०० मेगावाट जडित क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी मन्त्रिपरिषद्बाट स्वीकृत भएकोप्रति पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले खुशी व्यक्त गरेका छन्।

घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै आफू मन्त्री रहँदा गत मंसिर पहिलो साता आयोजनाको लगानी मोडालिटी तयार गरिएको स्मरण गरेका छन्। उनका अनुसार आधारभूत लागत अर्ब ७७ करोड अमेरिकी डलर -करिब खर्ब ७४ अर्ब रुपैयाँ) अनुमानित यस आयोजनामा कर्जा स्वःपूँजी अनुपात ७०:३० रहने गरी प्रस्ताव तयार गरिएको थियो। सोही प्रस्तावको निरन्तरतामा मन्त्रिपरिषद्ले निर्णय गर्नु सुखद उपलब्धि भएको उनले उल्लेख गरेका छन्।

वर्षौँदेखि चर्चा अन्योलमा रहेको बूढीगण्डकी आयोजना अब निर्माणतर्फ अघि बढ्ने स्पष्ट बाटो खुलेको घिसिङको भनाइ छ। उनले ऊर्जा सुरक्षाका दृष्टिले मात्र नभई स्वदेशी लगानीमै यस्ता मेगा परियोजना निर्माण गर्न सक्ने क्षमता आत्मविश्वासको प्रतीकका रूपमा यस आयोजनालाई व्याख्या गरेका छन्।

अब ढिलाइ होइनतत्काल कार्यान्वयन आवश्यक , उनले लेखेका छन्।

घिसिङ आबद्ध उज्यालो नेपाल पार्टी ले पनि पूर्वाधारका हरेक मेगा परियोजना अघि बढाउँदै देशलाई समृद्धि उज्यालोतर्फ लैजान दृढ प्रतिबद्धता व्यक्त गरेको उनले बताएका छन्।

लामो समयदेखि लगानी मोडालिटी, निर्माण जिम्मेवारी वित्तीय व्यवस्थापनको विषयमा बहस हुँदै आएको बूढीगण्डकी आयोजना अब औपचारिक निर्णयसँगै कार्यान्वयन चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। ऊर्जा क्षेत्रमा दीर्घकालीन आत्मनिर्भरता उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गर्ने लक्ष्यसहित अघि सारिएको यो परियोजना सफल कार्यान्वयनमा गएमा नेपालको विद्युत् क्षेत्रमा कोसेढुंगा सावित हुने विश्लेषण गरिएको

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्