अ
अ+
अ-
लीलाराज दाहाल
बिना कसूर सभा छली भाग्नु हुन्न भाइ
कान नछामी हल्लापछि लाग्नु हुन्न भाइ !
आफूले चाहिँ के दिएँ सोच्नु पर्छ सधैं
हरेक चीज माटोसँगै माग्नु हुन्न भाइ !
धीरताको बाँधलाई त थुनिराख्नु पर्छ
बेहोसी मै आत्तिएर जाग्नु हुन्न भाइ !
आफन्त पो सधैंभरि आफ्ना रहलान्
मित्र छाडी रिपुतिर लाग्नु हुन्न भाइ !
“लीला ” गर्न सधैंभरि छुट छँदैछ त
मर्यादाको पर्खालचाहिँ नाघ्नु हुन्न भाइ !
वागमती ११, कर्मैया, सर्लाही
अन्य लेखहरू: लीलाराज दाहाल
यस लेखकका अन्य रोचक लेखहरू
लेख
लेख
लेख
लेख
Jan 30, 2026
सुत्रात्मक सुक्ष्मकथा
बि.स. २०१९ साल पुस १० गते म्यान्मारको राधापुरमा जन्मेका इन्द्रकुमार......
लेख
Jan 30, 2026
भुईं मान्छेका सुखदुःख
सूर्यप्रसाद लाकोजू भन्ने बित्तिकै धेरैको स्मृतिमा एउटा भद्र, गम्भीर र कल्पनाशील अनुहार प्रकट हुन्छ ! उनी के हुन् भन्दा प...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment