इलाममा पुल उद्घाटन

अ+
अ-

काठमाडौं, भदाै ४ । भारतकाे सहयाेगमा इलाम जिल्ला, पुवा खोला माथि निर्माण गरिएको ४८.८ मिटर लामो मोड्युलर पुल आज हस्तान्तरण तथा उद्घाटन गरिएकाे छ ।

पुललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव तथा नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सेप्टेम्बर २०२४ मा आएको बाढीले नेपालको महत्वपूर्ण सडक पूर्वाधारलाई गम्भीर क्षति पुर्याएपछि, भारतले पुल बनाउनका लागि अनुदानमा १० वटा प्रिफ्याब्रिकेटेड स्टील पुलहरू दिएको थियो। पुवा खोलामा रहेको यो पुल त्यसै सहयोगअन्तर्गत दिइएका दस पुल मध्येको एक हो।

यसअघि नै नेपालको विभिन्न भागहरूमा यस्तै तीनवटा पुल स्थापना गरि सफलतापूर्वक सञ्चालनमा ल्याइसकेको छ। यी पुलहरूले देशभरिका यातायात सेवा तथा जडानलाई मजबूत बनाउन महत्वपूर्ण योगदान दिंदै आएका छन्।

यो परियोजना भारतको ‘नेबरहुड फर्स्ट’ नीतिको एक महत्वपूर्ण अंग हो भने यसले नेपाल-भारत मैत्री सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्