प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीलाई आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइएको छ। हिन्दू धर्मावलम्बीहरूका लागि यो पर्व अत्यन्त महत्वपूर्ण मानिन्छ।
‘मलाई नसोध कहाँ दुक्छ घाउ, म जे छु ठिर्कै छु बिथोल्न नआउ’... ... गीतले बोकेको भावलाई नै जीवनदर्शन बनाउनेहरुलाई संभवतः बुद्ध र बौद्ध धर्मदर्शन पच्दैन र रुच्दैन । बुद्धका शिक्षाहरुले आफूलाई बिथोलेको भन्ठान्छन् । तर बुद्धका अनुसार बिथोल्नुपर्ने उनीहरुलाई नै हो । बौद्ध धर्मदर्शनको आवश्यकता बढी उनीहरुलाई नै हो ।
बंगलादेशको २०२४ को जनविद्रोहपछि भएको चुनाव र चुनावले दिएको स्पष्ट बहुमतलाई नेपालको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अपदस्त भएका तथा फागुन २१ गते प्रतिनिधिसभा चुनावको संघारमा रहेका नेपालका राजनीतिक दलहरूले आशावादी भएर हेर्न थालेका छन् ।
पिरतीको डोरी बाट्न सिकाएकै तिमीले हो / दिल चोर्ने काम आँट्न सिकाएकै तिमीले हो !
मुग्लिङ बजारस्थित होटलहरूमा बालश्रम शोषणमा परेका दुई बालिका र चार बालकलाई संयुक्त अनुगमन टोलीले उद्धार गरेको छ।
Kathmandu Metropolitan City has organized a coordination meeting by calling the heads and officers of the partner offices to make the Shivratri festival safe and orderly. It is the first time that the Metropolitan Corporation has called this kind of coordination meeting aimed at Shivratri festival.
विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रुप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर कार्यक्रम दिइएको हो । विद्यार्थी आफू, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी भएकोमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।