झापा-५ मा बालेन्द्र शाहको फराकिलो जित, केपी ओली पराजित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतकाे फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन्।