द्वन्द्वग्रस्त क्षेत्रका नेपालीलाई आवश्यक परे उद्धार गर्छौं : परराष्ट्रमन्त्री शर्मा

द्वन्द्वग्रस्त क्षेत्रका नेपालीलाई आवश्यक परे उद्धार गर्छौं : परराष्ट्रमन्त्री शर्मा

परराष्ट्र मन्त्री बालानन्द शर्माले मध्य पश्चिमी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको तर आवश्यक परे जति नै भए पनि उद्बार गरिने बताएका छन्।

मध्यपश्चिमकाे परिस्थितिका कारण मागपत्र प्रमाणीकरण सेवा अस्थायी रूपमा स्थगित

मध्यपश्चिम क्षेत्रमा विकसित भइरहेको परिस्थितिका कारण संयुक्त अरब इमिरेट्समा रहेको नेपाली कूटनीतिक नियोगहरूले मागपत्र प्रमाणीकरण (डिमान्ड एटेस्टेसन) सेवा अस्थायी रूपमा स्थगित गरेका छन्।

'आइज टु एज’अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी शुरू

'आइज टु एज’अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी शुरू

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका समसामयिक चित्रकला विभाग र शिल्प–हस्तकला विभागको सहकार्य तथा कोचिन फाइनआर्ट क्लब, भारतको आयोजनामा ‘आइज टु एज’अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबार सुरू भएको छ ।

निर्वाचनसम्बन्धी इकाइहरु बन्द  

निर्वाचनसम्बन्धी इकाइहरु बन्द  

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले स्थापना गरेका विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू बन्द गरिएको निर्वाचन आयाेगले जनाएको छ ।

बंगलादेशी राजदूतद्वारा कूटनीतिक समुदायको सम्मानमा इफ्तार–डिनर आयोजना

बंगलादेशी राजदूतद्वारा कूटनीतिक समुदायको सम्मानमा इफ्तार–डिनर आयोजना

राजदूत रहमानले बंगलादेशको लोकतान्त्रिक सुधारको यात्राबारे पनि चर्चा गर्दै हालको सरकारले लोकतान्त्रिक सुधारलाई अघि बढाउने र विभेदरहित, भ्रष्टाचारमुक्त तथा समृद्ध बंगलादेश निर्माण गर्ने लक्ष्य लिएको बताए।

कवि एवं पत्रकार सुरेश किरणको निधन

कवि एवं पत्रकार सुरेश किरणको निधन

नेपाल भाषा कवि एवं पत्रकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार निधन भएको छ । 

भारतीय प्रधानमन्त्रीकाे बधाई तथा बालेनकाे धन्यवाद आदानप्रदान

भारतीय प्रधानमन्त्रीकाे बधाई तथा बालेनकाे धन्यवाद आदानप्रदान

मोदीको बधाई सन्देशप्रति प्रतिक्रिया जनाउँदै आज बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै नेपाल–भारतबीचको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउँदै सहकार्य गर्न आफू तयार रहेको उल्लेख गरेका छन्।

एनआरएनएको १२औँ विश्व सम्मेलनको तयारीबारे बैठक

एनआरएनएको १२औँ विश्व सम्मेलनको तयारीबारे बैठक

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन (ग्लोबल कन्फरेन्स) तथा अन्तर्राष्ट्रिय महासभा (आईजीए) को तयारीबारे उच्चस्तरीय आयोजक समितिको बैठक मंगलबार परराष्ट्र मन्त्रालयमा बसेको छ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्