उपसभामुख रुवि कुमारी ‘दहेजमुक्त विवाह’मा मात्र सहभागी हुने

उपसभामुख रुवि कुमारी ‘दहेजमुक्त विवाह’मा मात्र सहभागी हुने

प्रतिनिधिसभाकी उपसभामुख रुवि कुमारी ठाकुरले सामाजिक रूपान्तरणका लागि व्यक्तिगत तहबाटै परिवर्तन सुरु गर्नुपर्नेमा जोड दिँदै उनले आफू दाइजो लेनदेन भएका विवाहमा सहभागी नहुने स्पष्ट पारिन्।

प्रधानमन्त्री शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो संयुक्त छलफल

प्रधानमन्त्री शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो संयुक्त छलफल

दिउँसो २ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकलाई केन्द्र–प्रदेश समन्वयलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ। बैठकमा विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेश सरकारले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित छलफल हुने बताइएको छ।

टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

टाइमले शाहलाई समेट्दै उनको राजनीतिक उदयलाई दक्षिण एशियाको परम्परागत शक्तिकेन्द्रविरुद्धको युवापुस्ताको शक्तिशाली लहरका रूपमा चित्रण गरेको छ। पूर्व हिप–हप कलाकारबाट राजनीतिमा प्रवेश गरेका शाह हाल देशकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा स्थापित भएको उल्लेख गरिएको छ।

इरानमा पक्राउ परेका अमृत झा रिहा, स्वदेश फर्काउने पहल जारी

इरानमा पक्राउ परेका अमृत झा रिहा, स्वदेश फर्काउने पहल जारी

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् ।

समानुपातिक सांसदलाई राष्ट्रिय ‘सेतु’ बन्न प्रधानमन्त्री शाहको आग्रह

समानुपातिक सांसदलाई राष्ट्रिय ‘सेतु’ बन्न प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाह ले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई सीमित क्षेत्रीय दायराभन्दा बाहिर निस्केर देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको सशक्त आवाज बन्न आग्रह गरेका छन् ।

सडक मानव व्यवस्थापनमा काठमाडौँ महानगर सक्रिय, पशुपतिबाट उद्धार अभियान सुरु हुँदै

सडक मानव व्यवस्थापनमा काठमाडौँ महानगर सक्रिय, पशुपतिबाट उद्धार अभियान सुरु हुँदै

काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानव व्यवस्थापनलाई व्यवस्थित बनाउँदै ‘सहयोगापेक्षी सडक मानवमुक्त काठमाडौँ’ अभियानलाई तीव्रता दिएको छ।

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले २०६२/६३ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।

स्वास्थ्य क्षेत्रमा सुधार: निःशुल्क उपचारदेखि एयर एम्बुलेन्ससम्म प्रगति

स्वास्थ्य क्षेत्रमा सुधार: निःशुल्क उपचारदेखि एयर एम्बुलेन्ससम्म प्रगति

मन्त्रालयका अनुसार विपन्न, असहाय तथा बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याइएको छ। उक्त पोर्टलमार्फत हालसम्म १५ वटा अस्पतालले आफ्ना कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रविष्ट गरिसकेका छन्।

account_balance
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्