काठमाडौं, वैशाख ३ । । प्रधानमन्त्री वालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग भेटेर विकास–निर्माणलाई गति दिने, स्रोत–साधनको न्यायपूर्ण बाँडफाँड गर्ने र संघ–प्रदेश सहकार्यलाई अझ मजबुत बनाउने विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार, यो छलफलले संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सन्देश दिएको छ। मुख्यमन्त्रीहरूले पनि प्रदेशस्तरका योजनाहरू संघीय सरकारसँग मिलेर अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
यस भेटलाई संघीय प्रणालीलाई व्यवहारिक रूपमा बलियो बनाउन र जनतासम्म विकासको लाभ पुर्याउने दिशामा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...
प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो
प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...
आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन
आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...
विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने
विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...
लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता
लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment