काठमाडौं, असार ३० । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रतिनिधि सभाकाे बैठक चलिरहँदा प्रवेश गरेपछि सांसद एन महरले आपत्ति जनाएका छन् । संसद चलिरहेको बेला, सभामुखले आसन ग्रहण गरेपछि तथा संसदमा कुनै सांसदले बाेलिरहँदा कसैले प्रवेश गर्नु संसदीय नियम विपरीत हुने बताउँदै सांसद महरले नियमापत्ती जनाएका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति संसदमा प्रवेश गर्दा सांसद खुश्बु ओलिले कीर्तिपुरस्थित वर्न अस्पताललाई विस्तृतिकरण गरि जलन उपचार तालिम केन्द्रकाे रूपमा पनि विकास गरिनु पर्ने बताएकी थिइन् । जलनकाे उपचारमा एक मिनेटकाे ढिलाई पनि महत्त्वपूर्ण हुने बताउँदै देशभरका स्वास्थ्य केन्द्र तथा अस्पतालमा जलन उपचारको लागि दक्ष जनशक्ति उत्पादन र स्रोत साधन वृद्धि गर्नु पर्ने बताएकी थिइन् ।
प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर पनि प्रतिनिधि सभा बैठकमा केही मिनेटमात्रै बसेर बाहिरिएपछि सांसद एशुदाकुमारी बरालले गुनासो गरिन्- प्रधानमन्त्रीज्यू भोलिदेखि हामीले ढ्यापढ्यापे समय प्रयोग गर्नुपर्दैन कि ? उहाँले हाम्रो जवाफ दिनुहुन्छ कि भन्दा २ मिनेट पनि कुरै नसुनी बाहिरिनुभयो, यो कुरा दुःखद हो ।
अन्य लेखहरू: नेवाः टाइम्स
नेपाल आयल निगमले भाेलिदेखि १४.२ केजी सिलिन्डरमा पनि ग्यास दिने
नेपाल आयल निगमले भाेलिदेखि १४.२ केजी सिलिन्डरमा पनि ग्यास दिने...
विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण
विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण...
विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र सुधार योजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन
विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र सुधार योजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन...
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने
विपद् उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्टिङ निःशुल्क उपलब्ध गराउने समझदारी...
२४ घण्टामा चितवनमा सबैभन्दा धेरै ३१९.८ मिमी वर्षा
२४ घण्टामा चितवनमा सबैभन्दा धेरै ३१९.८ मिमी वर्षा...
आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह
आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment