३० जेठ २०८३, शनिबार

'सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’


अ+
अ-

काठमाडौं २९ पुस सरकारले वि.सं. १९९० सालकाे महाभूकम्पको सम्झनामा आगामी माघ गते २८ औं भूकम्प सुरक्षा दिवस मनाइने भएको यो बर्षको भूकम्प सुरक्षा दिवसको नारासबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारीभन्ने रहेको छ।

१९९० साल माघ गतेका दिन बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँदै आइएको

भूकम्प सुरक्षा दिवसका बारेमा जानकारी दिन सोमबर विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक . रविन्द्र बोहराले देशव्यापी रुपमा विविध कार्यक्रमहरु सञ्चालन गरी २८ औं भूकम्प सुरक्षा दिवस मनाउने कार्यक्रम रहेको बताए

पत्रकार सम्मेलनमा महानिर्देशक बोहराले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरुलाई यो दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी २८ औं भूकम्प सुरक्षा दिवस मनाउन निर्देशन जारी भइसकेको बताए

यो दिवसको मूल समारोहको कार्यक्रम काठमाडौं महानगरपालिका आयोजक भएर खुल्लामञ्चमा आयोजना गरिने बोहोराले बताए उनका अनुसार उक्त दिन वसन्तपुर क्षेत्रमा विभिन्न संस्थाहरुले भूकम्प सुरक्षा र्यालीमा भाग लिने बताइएको छ।

वसन्तपुर बाट शुरु भएर उक्त र्याली आकाश भैरब, इन्द्रचोक, असन, भोटाहिटी हुँदै कार्यक्रम स्थल खुल्लामञ्चमा आइपुग्ने बताइएको र्याली पश्चात प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह समितिको कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलनमा बताइयो

विपद् जोखिम न्युनिकरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरुको पनि सहभागिता रहने कार्यक्रमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना गरिने बताइएको भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा मूल समारोहको कार्यक्रम बाहेक विभिन्न निकायहरुको सकृयतामा प्रदेश तथा स्थानीय तह लगायत देशभरी नै गोष्ठी, छलफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता कार्यक्रहरु, रक्तदान, सडक नाटक, अडियो भिडियो कार्यक्रमहरु लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरु आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो

महानिर्देशक बोहोराले विपद्का बेला जनधनको क्षति मुख्य रुपमा कमजोर घर वा संरचना भत्केर हुने गरेको बताउँदै उनले भूकम्प पश्चातको सम्भाव्य अवस्थालाई पूर्व आँकलन गरी प्रभावकारी द्रुत खोज तथा उद्धार, सीपयुक्त तालिम प्राप्त उद्धारक एवं तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै जरुरी रहेको बताए

यस अवसरमा, भूकम्प सुरक्षा दिवस २०८२ का सदस्य सचिव तथा भूकम्म प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले भूकम्प सुरक्षा दिवस २०८२ (सन् २०२६) को अवसरमा आयोजना गरिने प्रमुख प्रवद्र्धनात्मक कार्यक्रम तथा गतिविधिहरूको कार्यतालिकाका बारेमा पनि जानकारी गराएका थिए

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्