२४ कार्तिक २०८३, मंगलबार

आर्टेमिस द्वितीय चालक दलको गहिरो अन्तरिक्ष यात्रा : पृथ्वीतिर एक नजर


अ
अ+
अ-

काठमाडौं, चैत २२ । नासाको आर्टेमिस द्वितीय मिसनअन्तर्गत चन्द्रमाको यात्रामा रहेका अन्तरिक्ष यात्री क्रिस्टिना कोच र रीड वाइजम्यानले ओरायन अन्तरिक्ष यानको एउटा झ्यालबाट पृथ्वीतिर फर्केर हेर्दै गरेको मनमोहक तस्विर सार्वजनिक भएको छ।

गहिरो अन्तरिक्षमा रहँदै गर्दा कोच र वाइजम्यानले आफ्नो गृहग्रहको अवलोकन गरेको क्षणलाई नासाले सामाजिक सञ्जालमा पोस्ट गरेको छ। "पृथ्वीमा रहेका हामी सबैको तर्फबाट यो मिसनलाई निरन्तरता दिँदै" अन्तरिक्ष यात्रीहरू गहिरो अन्तरिक्षमा रहेको नासाले जनाएको छ।

यो मिसन मानव चन्द्रमामा पुनः अवतरण गर्ने दीर्घकालीन तयारीको महत्त्वपूर्ण चरण हो। आर्टेमिस द्वितीय चालक दल हाल चन्द्रमाको परिक्रमा गर्ने र पृथक्करण प्रविधिको परीक्षण गर्ने लक्ष्यसहित अगाडि बढिरहेको छ।

कोच र वाइजम्यानका साथै चालक दलमा अन्य सदस्य पनि रहेका छन्, जसले पृथ्वीको गुरुत्वाकर्षणभन्दा टाढा विभिन्न वैज्ञानिक परीक्षण र प्राविधिक अभ्यास गरिरहेका छन्। पृथ्वीको ब्लु मार्बल दृश्यलाई आफ्नो स्मृतिमा बटुल्दै उनीहरूले मानव जातिको चन्द्रमा फर्कने सपनालाई साकार बनाउने क्रम जारी राखेको छ।

भाेलि सोमबार (अप्रिल ६) चन्द्रमाको परिक्रमा गर्ने क्रममा चालक दलले करिब ६ घण्टा वैज्ञानिक अवलोकन गर्नेछन्। सो समयमा सूर्यको प्रकाशले चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग (फार साइड) को करिब २० प्रतिशत भाग मात्र उज्यालो हुनेछ। दलले ओरिएन्टेल बेसिन, पिएराजो क्रेटर र ओम क्रेटरजस्ता मानव आँखाले कहिल्यै नदेखेका चन्द्रिय विशेषताहरू अवलोकन गर्नेछन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार...

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड...

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा...

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण,  राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण, राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण, राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का...

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय...

जलवायु परिवर्तन र दिगो विकासका विषयमा आईपीयूको एसिया–प्रशान्त सम्मेलन नेपालमा गर्ने प्रस्ताव

जलवायु परिवर्तन र दिगो विकासका विषयमा आईपीयूको एसिया–प्रशान्त सम्मेलन नेपालमा गर्ने प्रस्ताव

जलवायु परिवर्तन र दिगो विकासका विषयमा आईपीयूको एसिया–प्रशान्त सम्मेलन नेपालमा गर्ने प्रस्ताव...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्