काठमाडौं, माघ १६ । सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरे अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० पुगेकाे छ । हिजाेभन्दा आज २० हजार ५०० ले घटेकाे छ भने अस्ति बुधबारभन्दा हिजाे २० हजार ५०० रूपियाँले नै बढेकाे थियाे।
गत हप्ताको शुक्रबारदेखि तीन लाख नाघ्न थालेकाे सुन हिजाे ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएकाे थियाे । हिजोको सुनकाे भाउ अहिलेसम्मकै उच्च मूल्य हाे ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। पछिल्ला दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र आन्तरिक मागका कारण सुनको मूल्य ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको व्यवसायीहरूको भनाइ छ।
महासंघले दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको प्रभावका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
मेगु पोस्त: नेवाः टाइम्स
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...
भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक
भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...
रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...
रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...
रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन
रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन...
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment