काठमाडौं, फागुन २५ । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको निर्वाचन प्रचार खर्च विवरण सार्वजनिक भएको छ । झापा ५ बाट निर्वाचित नेता बालेन्द्र शाहको चुनाव प्रचार अभियानमा रू.१४ लाख १७ हजार २८९ खर्च भएको हिसाब उनले निर्वाचन आयोगमा बुझाएका छन् ।
आज बुझाईएको खर्च विवरणमा सवारीसाधन भाडा, मोटरसाइकल प्रयोग, प्रचार सामग्री छपाई, ब्यानर तथा फ्लेक्स, नयाँ कपडा खरिद, कार्यालय सञ्चालन खर्च, स्वयंसेवकलाई खाजा खर्च, अन्य विविध खर्च तथा मनोनयन खर्च समावेश छन् ।
सबैभन्दा ठूलो खर्च घर दैलो तथा सवारी साधन भाडामा गएको देखिन्छ ।

More from NewaTimes
लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता
लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता...
युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह
युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह...
विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता
विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता...
जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ
जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ...
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प...
पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास
पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment