३० असोज २०८३, शुक्रबार

तेस्रो बालसाहित्य महोत्सव सम्पन्न


अ
अ+
अ-

काठमाडौं, माघ १४ । तेस्रो बालसाहित्य महोत्सव २०८२ को अन्तिम दिन बालअधिकारका प्रणेता तथा पूर्व मानवअधिकार आयुक्त गौरी प्रधानबाट तयार भएको बालसाहित्यमा बालअधिकार विषयक कार्यपत्र माथि गहन छलफल गरिएको छ। बालसाहित्यले समाजको यथार्थ चित्रण मात्र नभई आवश्यकता अनुसार समाजलाई चुनौती दिनुका साथै समाजको पुनर्संरचनाको सम्भावना खोज्नुपर्ने कुरा कार्यपत्रले आैंल्याएकाे छ । उक्त कार्यपत्र सिविन नेपालका कार्यकारी निर्देशक कुमार भट्टराईले प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यपत्रमाथि नेपाल बालसाहित्य समाजका पूर्व अध्यक्ष प्रा. डा. ध्रुव कुमार घिमिरेले टिप्पणी गर्दै बालसाहित्यले बालबालिकालाई जीवनका सामान्य ज्ञान मात्र नभई उनीहरूका अधिकारबारे सचेत गराउने, आवश्यक ठाउँमा प्रश्न सोध्न र आलोचनात्मक सोच विकास गर्न उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याइएको भनेर सह्राहना गरेका थिए ।

कार्यपत्रमा बालअधिकार तथा अधिकारमुखी बालसाहित्यका आधारभूत सिद्धान्त, बालसाहित्यमा बालअधिकारको समावेशीता, त्यससँग सम्बन्धित चुनौतीहरू लगायतका विषय समेटिएका छन्।

नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको आयोजनामा तथा विभिन्न संघसंस्थाको सहआयोजनामा गएको माघ ११ गतेदेखि १३ गतेसम्म ललितपुरस्थित पाटन संग्रहालयमा सञ्चालन भएको थियाे ।

महोत्सव अवधिभर बालसाहित्य र बालसरोकारका विविध विषयमा कार्यपत्र प्रस्तुति, समूहगत छलफल, पुस्तक विमोचन, बाल प्रतिभा प्रदर्शनी, बाल पुस्तक प्रदर्शनी तथा संग्रहालय प्रदर्शनी लगायतका कार्यक्रमहरू सम्पन्न भएका थिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्