काठमाडौं, साउन २२ । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले विपद जोखिमको पूर्वसूचना प्राप्त गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज “सबैका लागि पूर्वसूचना” राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षमा सबै नागरिकले विपद जोखिमपूर्व सूचना प्राप्त गर्ने बताएका हुन् ।
काभ्रेमा भएकाे सबैका लागि पूर्वसूचनासम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला उद्घाटन कार्यक्रममा बाेल्दै गृहमन्त्रीले ‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर छ, ‘उनले भने,’२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सूचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ।’
उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसूचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको बताए। कार्यशालाले राष्ट्रिय मार्गचित्रमाथि थप छलफल गरी अन्तिम रुप दिनेछ ।
मेगु पोस्त: नेवाः टाइम्स
भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र
भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र...
भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन
भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन...
पहिचान भएका शव घरसम्म पुर्याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई
पहिचान भएका शव घरसम्म पुर्याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई...
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...
रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै
रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...
टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार
टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment