१५ भदौ २०८३, मंगलबार

उच्च अदालतको न्यायाधीश पदमा २७ जना सिफारिस


अ+
अ-

काठमाडौं, साउन २२ । न्याय परिषदको आज बसेको बैठकले उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको छ।

न्याय परिषद्का अनुसार यमबहादुर बुढामगरलाई उच्च अदालत जुम्ला, गोपालप्रसाद बास्तोलालाई उच्च अदालत पाटन, गिरिराज गौतमलाई उच्च अदालत महेन्द्रनगर, युवराज गौतमलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा, तेजनारायण पौडेललाई उच्च अदालत बुटवल, प्रकाश ढुंगानालाई पाटन, दीपककुमार खरेललाई पाटन, शिवबहादुर रानाभाटलाई पाटन, कमलप्रसाद पोखरेललाई जनकपुर, दिलबहादुर केसीलाई उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलास, र बासुदेव न्यौपानेलाई पाटनमा नियुक्तिसँगै पदस्थापन गरिएको छ।  

त्यस्तै प्रकाशचन्द्र अधिकारीलाई दिपायल, केशवप्रसाद अधिकारीलाई पाटन, रमेशप्रसाद ज्ञवालीलाई पाटन, उद्धवप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको धनकुटा इजलास, दीपक खनाललाई पाटन, अवनी मैनाली भट्टराईलाई पाटन, खड्गराज अधिकारीलाई दिपायल, शंकर खत्रीलाई वीरगन्ज इजलास, अच्युत कुइँकेललाई पाटन, कोमलबहादुर खत्रीलाई सुर्खेत, शर्मिला थापा विष्टलाई हेटौंडा इजलास, प्रतापसिंह ठकुराठीलाई बुटवल इजलास, बालकृष्ण गैरेलाई बाग्लुङ इजलास, निशा बानियाँलाई बुटवल इजलास, श्यामकुमार विश्वकर्मालाई दिपायल र अरुणकुमार पंजियारलाई ओखलढुंगा इजलासमा पदस्थापन गरिएको न्याय परिषद्ले जनाएको छ। 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्