काठमाडौं, भाद्र ५ । डडेल्धुरा जिल्लाका विभिन्न वर्षामापन केन्द्रहरूमा पछिल्लो ६ घण्टामा मध्यम देखि भारी वर्षा रेकर्ड गरिएको छ। जोगबुढा, ज्यामिरखाली, गाइबाँधे लगायतका क्षेत्रहरूमा भएको यो वर्षाको कारण स्थानीय खोलाहरूमा पानीको बहाव बढेको छ।
विभागले थप वर्षा सम्भावना रहेकोले खोलाहरूमा बहाव बढ्न सक्ने जनाएको छ। यसैकारण तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अपिल गरिएको छ। विभागले अझै पनि वर्षा जारी रहने र हालको अवस्थामा सचेत रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले प्रकाशित गरेकाे सूचनामा प्राकृतिक कुनै पनि अप्रत्याशित घटनाबाट जोगिन स्थानीय बासिन्दाहरूलाई सुरक्षित ठाउँमा बस्न र खोलाको नजिक नजाने सुझाव दिएको छ।
More from NewaTimes
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment