२ असोज २०८३, शुक्रबार

नापी अधिकृत नौ लाख रुपैयाँ घुससहित पक्राउ

अ+
अ-

काठमाडौं, १ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत माछापोखरीस्थित ३ नम्बर नापी टोलीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई नौ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियारका अनुसार छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने क्रममा अनावश्यक दुःख–हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टङ्गालस्थित कार्यालयबाट टोली परिचालन गरिएको थियो।
आयोगको टोलीले वलीलाई घुसबापत लिइसकेको रु. ९ लाख रकमसहित काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार पक्राउ परेका वलीविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। असोज १ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
काठमाडौं महानगरमा २ लाख १० हजार भवनको डिजिटल नक्साङ्कन

काठमाडौं महानगरमा २ लाख १० हजार भवनको डिजिटल नक्साङ्कन

काठमाडौं महानगरमा २ लाख १० हजार भवनको डिजिटल नक्साङ्कन...

हिमालयको तीव्र तापक्रम वृद्धिले विपद्को जोखिम बढाउँदै, अनुकूलनको सीमासमेत नाघ्न सक्ने

हिमालयको तीव्र तापक्रम वृद्धिले विपद्को जोखिम बढाउँदै, अनुकूलनको सीमासमेत नाघ्न सक्ने

हिमालयको तीव्र तापक्रम वृद्धिले विपद्को जोखिम बढाउँदै, अनुकूलनको सीमासमेत नाघ्न सक्ने...

लुम्बिनीको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

लुम्बिनीको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

लुम्बिनीको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै...

चिलिमे हाइड्रोको टनेलबाट चार शव र एक मानव अङ्ग फेला

चिलिमे हाइड्रोको टनेलबाट चार शव र एक मानव अङ्ग फेला

चिलिमे हाइड्रोको टनेलबाट चार शव र एक मानव अङ्ग फेला...

रसुवा बाढी : राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार

रसुवा बाढी : राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार

रसुवा बाढी : राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार...

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्