३० असोज २०८३, शुक्रबार
मोहनी नखःको नःलास्वां 

मोहनी नखःको नःलास्वां 

जसरी मोहनी र दशैं एउटै होइन, त्यसरी नै दशैंको जमरा र मोहनीको नःलास्वां पनि उस्तोउस्तै देखिएपनि उही होइन  ।

नेवार, नेपाल र नेपालमण्डल

नेवार, नेपाल र नेपालमण्डल

‘नेवार’का सम्बन्धमा कुरा गर्दा ‘नेपाल’ को कुरा स्वभावतः आउँछ नै । साथसाथै ‘नेपालमण्डल’ को सन्दर्भ पनि आइरहेको हुन्छ । कतिपयलाई नेवार, नेपाल र नेपालमण्डलको कुराले अलमल पारेको पनि हुनसक्छ ।

नेवार र मल्लकाल

नेवार र मल्लकाल

नेवार अध्ययनका प्रायः अध्येताको ध्यान मल्लकालमा सोझिनु ऐतिहासिक दृष्टिले अलि संकुचित हुनु हो । यस अवस्थामा सर्वसाधारण नेवार तथा गैरनेवारले पनि मल्लकाललाई नै नेवार सभ्यताको निर्माणकाल भनेर बुझ्नुमा आश्चर्य छैन । यस मामिलामा म अलि फरक दृष्टिकोण राख्छु ।

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, एक सर्वसाधारण नेवारलाई बौद्ध हुनु र हिन्दू हुनुमा केही फरक परेको हुँदैन । परम्परा जसरी चल्दै आएको हो, त्यसरी नै चल्दै जाने हुन्छ, बौद्ध हुनु र हिन्दू हुनुमा केही तलमाथि परेको हुँदैन ।

नेवारसँग किन धेरै संस्कृति ?

नेवारसँग किन धेरै संस्कृति ?

नेवारको पहिचान संस्कृतिमा सम्पन्न समुदायको रुपमा रहेको पाइन्छ । नेपाली समाजमा संस्कृतिको सवाल उठ्दा नेवारको नाम छुट्दैन । र, के पनि भनिन्छ भने, वर्ष भरिमा जति दिन हुन्छ, त्यो भन्दा बढी नेवारहरुको चाडपर्व हुन्छ । अझ यो पनि भनिन्छ, नेवारहरु चाडपर्व भनेपछि हुरुक्कै हुन्छन् । अब प्रश्न उठ्छ, वर्षदिनमा तीन सय पैसठ्ठी दिन हुन्छ र ती दिनहरुभन्दा बढी चाडपर्व हुन्छ भने यिनीहरुको जीवन कसरी निर्वाह हुन्छ ?

नेवार र नेपालभाषा

नेवार र नेपालभाषा

जसरी तामाङको तामाङ भाषा, मगरको मगर भाषा, गुरुङको गुरुङ भाषा हुन्छ, त्यसरी नै...

नेवारबाट सिकौं, बाढीबाट बचौं

नेवारबाट सिकौं, बाढीबाट बचौं

बाढी, पहिरो, भुइँचालोलगायतका प्राकृतिक प्रकोपहरू जब मानवीय क्षतीको स्तरमा...

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्य क्षेत्रका लेखक, कवि, कलाकार तथा भाषासेवीहरू प्रत्येक वर्ष यँलागा द्वितीयाको दिन विहान एक ठाउँमा भेला हुन्छन्, नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको ठूलो तस्वीर अघिअघि राख्दै ‘नसंचा उलेगु’ भन्दै प्रभातफेरिका लागि निस्कन्छन् ।

नेवारको सन्दर्भमा किराँतको प्रसङ्ग

नेवारको सन्दर्भमा किराँतको प्रसङ्ग

काठमाडौं उपत्यका वा नेवारको इतिहासमाथि चर्चा गर्दा किरातको प्रसङ पनि सँगसँगै आउँछ । किराँतलाई उपेक्षा गरेर नेवार इतिहासलाई अगाडि बढाउन सकिन्न पनि । तर इतिहासलाई समग्र रुपमा हेर्न सकिएन भने भुलभुलैयामा हराइराख्ने जोखिम पनि छ ।

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही नबुझ्नु र यस बारेमा ठुलै भ्रम पालेर बस्नु हो । तर हो, खाने कुरा नै । यसलाई बुझ्नुपर्दछ ।

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूमाथि एक समय खुबै गमियो, यी हुन् के ? हिन्दू धर्मावलम्बीहरू पुराणलाई साँच्चै भएको घटनाको रुपमा लिन्छन् तर इतिहासको दर्जा पाउँदैन ।

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर...

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

कवि दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज

कवि दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज

काठमाडौं, भदौ २ । नेपालभाषाको काव्य क्षेत्रमा अत्यन्त चर्चित र मानक कविका...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छैन । नेपालबाहेक अन्यत्रका कुनै पनि बौद्ध र हिन्दू समुदायमा पनि यस पर्वको अभ्यास छैन, कतिलाई यसबारेमा जानकारीसम्म पनि छैन । ‘ह्याप्पी मदर्स डे’ र ‘ह्याप्पी फादर्स डे’ बेग्लै हो । 

नेवार आन्दोलनका सशक्त व्यक्तित्व विष्णु चित्रकारको निधन

नेवार आन्दोलनका सशक्त व्यक्तित्व विष्णु चित्रकारको निधन

नेवार आन्दोलनका एक सशक्त व्यक्तित्व विष्णु चित्रकार साथीहरुसँग मुस्ताङ...

वर्खाअघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न कार्यवाहक प्रमुखको निर्देशन

वर्खाअघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न कार्यवाहक प्रमुखको निर्देशन

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनु अघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन् । आज छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै डंगोलले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन् ।

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसमध्ये एउटा प्रमुख रहेको हुन्छ । उक्त प्रमुख चाडभित्र खोतल्दै जाने हो भने त्यहाँ मौलिकता तथा ऐतिहासिकता देखा पर्दछ । पाहाँचःह्रै पनि एउटा यस्तै चाड हो ।  

कवि एवं पत्रकार सुरेश किरणको निधन

कवि एवं पत्रकार सुरेश किरणको निधन

नेपाल भाषा कवि एवं पत्रकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार निधन भएको छ । 

कीर्तिपुरदेखि बन्दिपुरसम्म

कीर्तिपुरदेखि बन्दिपुरसम्म

मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दि’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चलनअनुसार म्याग्दी, रिदी, पुम्दी, छाब्दी भनिएको मात्रै हो, नत्र ‘दि’ नै हुन्छ । ठाउँको नामसँग ‘पुर’ आएका कारण ‘बन्दिपुर’ बन्यो, ‘बन्दी’ बनाइएन वा भनिएन । बन्दिपुरलाई ‘बन्दीपुर’ को रूपमा बुझ्ने र अपराधी कर्म गर्नहरूलाई बन्दी बनाउने ठाउँ भएर यस्तो नाम रहेको भन्ने अनुमाण पुराणले ऐतिहासिक अध्ययनलाई अलमल्याउने बाहेक अरु गर्दैन ।

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा रञ्जना लिपि । नेपालले रञ्जना लिपि नपठाएसम्म नेपाललाई संयुक्त राष्ट्र संघले सदस्यता नै दिइएको थिएन । र, रञ्जना लिपि दर्ता गर्न पठाएपछि बल्ल नेपाललाई सदस्य बनाएको हो ।’’ 

स्याङ्जाका नेवार

स्याङ्जाका नेवार

सालडाँडामा वन बाक्लै छ। तर, बीच बीचमा केही बोट भेटिए पनि यो डाँडामा नामबाट झट्ट अनुमान हुने जस्तो गरी सालको प्रधानता पाइँदैन। ‘मानन्धर’ थरको पर्यायवाची शब्द ‘सायमि’ हो। प्रचलित ‘सायमि’ को मूल शब्द ‘सालमि’ हुन्छ। सालडाँडा लगायत स्थानका मानन्धरका कागजातमा पनि सालमि नै प्रयोग भएको पाइन्छ। नेवार बोलीमा तोरी पेलेर तेल निकाल्ने ठाउँलाई ‘साः’ भनिन्छ। यसैमा ल थपिएर साल बनेको हो जसको अर्थ कोल हो। सालसँग सम्बद्ध मान्छे भन्ने अर्थमा ‘मि’ थपेर समग्रमा सालमि शब्द बनेको हो।

नेवार समुदायमा जन्मदिन मनाउने संस्कृति

नेवार समुदायमा जन्मदिन मनाउने संस्कृति

नेवार समाजमा यसले झनै महत्व राख्ने गरेको पाइन्छ । कसको उमेर कति पुग्यो भन्ने गणना मात्रै नभएर यही बेला ज्योतिषीबाट ग्रहदशाको बारेमा जानकारी लिने तथा ग्रहदशा मन्छाउने भनेर अनेक विधिका पूजा गर्ने तथा सतर्क रहने पनि हुन्छ ।

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले छुट्टै स्थान लिन सफल छ । यिनै संस्कार संस्कृति मध्येकाे एउटा संस्कृति हाे- छाेरीलाई रजस्वला अगाडि नै राखिने "बाह्रा" ।

काठमाडौंमा मान्छेको परिभाषा

काठमाडौंमा मान्छेको परिभाषा

सद्भावना पार्टीले खुल्ला मन्चमा हिन्दी भाषामा कार्यक्रम गर्न लागेकोमा आपत्ती जनाउँदै हस्तक्षेप गरिएको थियो । कुनै नेवार संगठनले नेवार भूमिमा नेवार भाषामा सार्वजनिक कार्यक्रम गर्दा पनि अवगाल पाउने स्थिति भनेको पंचायतकालीन ‘एक भाषा एक भेष’ को धङ्धङ्ती हो, यो २०५२ सालको मात्रै समस्या होइन २०८२ सालमा पनि यस्तै छ । यहाँ मेधसीलाई मात्र मान्छे नगन्ने होइन, स्वयं नेवारलाई नै पनि मान्छे नगन्ने अवस्था छ ।

य:मरि पुन्हि : नेवार समुदायको मिठास, संस्कार र समृद्धिको पर्व

य:मरि पुन्हि : नेवार समुदायको मिठास, संस्कार र समृद्धिको पर्व

काठमाडौं, मंसिर १८ ।काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायको महत्वपूर्ण पर्वमध्ये य:मरि पुन्हि एक विशिष्ट सांस्कृतिक, धार्मिक र पाक परम्परा मि�...

एकै हैनन् नेपाल संवत् र म्हपूजा

एकै हैनन् नेपाल संवत् र म्हपूजा

नेपाल संवत्‌ र नेवार समुदायमा प्रचलित संस्कृति म्हपूजा बेग्लाबेग्लै हुन् भन्ने यथार्थ बुझाउन नसक्दा यो संवत्‌ निश्चित समुदायको हो भन्ने भ्रम भएर �...

नेवार समाजको लक्ष्मी पूजा

नेवार समाजको लक्ष्मी पूजा

दशैं वा दशहराको लगत्तै र छठ पर्वको केही दिनअघि नेवारहरू बडो महत्व दिएर स्वन्ति नखः मनाउँछन् । यही समय भारतमा त्यौहार र नेपालको पहाडी भेगमा तिहार नामबा�...

दशैं मिसिएको मोहनी

दशैं मिसिएको मोहनी

नेवार समुदायको पर्व मोहनीको मौलिकता शक्तिसाधना भए पनि यसले बाह्य संस्कृतिको प्रभावमा परी जमरा, घटस्थापना र दुर्गापूजालाई अँगालेको देखिन्छ। नेपाल र भारतका विभ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्