वर्षाबाट जोखिम बढ्दा प्राधिकरणको सतर्कता : नदीकिनार र पहिरो जोखिम क्षेत्रमा यातायात रोक्ने निर्देशन
काठमाडौं, असोज १८ । देशका विभिन्न भागमा निरन्तर भइरहेको भारी वर्षा र त्यसबाट बढ्न सक्ने बाढी–पहिरोको जोखिमका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ...