१३ भदौ २०८३, आइतबार
सौन्दर्य

सौन्दर्य

आकाशजस्तै निर्वस्त्र/फूल/सौन्दर्यको भण्डार ।

भ्रम

भ्रम

ऊ र उनीहरू पुनः/अतृप्तिको मधुमासमा,/अँध्यारो क्षितिजको खोल ओढेर,/हावा...

सुत्रात्मक सुक्ष्मकथा

सुत्रात्मक सुक्ष्मकथा

बि.स. २०१९ साल पुस १० गते म्यान्मारको राधापुरमा जन्मेका इन्द्रकुमार...

सुनको मूल्य ऐतिहासिकतातिर

सुनको मूल्य ऐतिहासिकतातिर

गत हप्ताको शुक्रबारदेखि तीन लाख नाघ्न थालेकाे सुन हिजाे ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएकाे थियाे । हिजोको सुनकाे भाउ अहिलेसम्मकै उच्च मूल्य हाे ।

गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं भयमुक्त वातावरणमा सम्पन्न गर्ने सम्वन्धमा ओमप्रकाश अर्याल तथा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयोगका पदाधिकारीबिच निर्वाचनको समग्र शान्तिसुरक्षा र निर्वाचनको समय व्यवस्थापकीय तयारीका बारेमा छलफल भएकाे छ।

स्तुपमाथि चुलबुले केटी

स्तुपमाथि चुलबुले केटी

बुद्धको जन्मस्थल लुम्बिनीस्थित एउटा स्तुपमाथि उक्लेर ध्यान गरेजस्तो बसी खिचाइएको एउटा तस्बिरले हालै ध्यान खिच्यो । तस्बिरमा रहेकी नवयुवती साधारण नै थिई, बैँस पनि चकचकी हुने खालकै थियो । तर, मेरो ध्यान खिच्नुमा उनको त्यो हावभाव थिएन, बरु स्तुपमाथि उनको चढाइ थियो ।

भुईं मान्छेका सुखदुःख

भुईं मान्छेका सुखदुःख

सूर्यप्रसाद लाकोजू भन्ने बित्तिकै धेरैको स्मृतिमा एउटा भद्र, गम्भीर र कल्पनाशील अनुहार प्रकट हुन्छ ! उनी के हुन् भन्दा पनि के होइनन् भन्ने सवालको जवाफ खोज्नु पर्ने हुन्छ पहिले !

जादू देखाउने बौद्ध भिक्षु

जादू देखाउने बौद्ध भिक्षु

जादू देखाउँदै हिड्ने भन्ते बुद्धप्रकाश भन्छन्– ‘‘जादूलाई प्रयोग गरेर म ‘अन्धविश्वास भगाओ– देश बचाओं अभियानमा लागिरहेको छु ।’’

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

संयुक्त राष्ट्रसंघ मुख्यालयअगाडि आत्मदाह गरेका तिब्बती अधिकारकर्मीको मृत्यु

संयुक्त राष्ट्रसंघ मुख्यालयअगाडि आत्मदाह गरेका तिब्बती अधिकारकर्मीको मृत्यु

अमेरिकी सर्वोच्च अदालतबाट ट्रम्पको अपिल अस्वीकार, ५० लाख डलर क्षतिपूर्ति दिने फैसला कायम

अमेरिकी सर्वोच्च अदालतबाट ट्रम्पको अपिल अस्वीकार, ५० लाख डलर क्षतिपूर्ति दिने फैसला कायम

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्