९ भदौ २०८३, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगले जेनजेड आन्दोलन सम्बन्धी प्रतिवेदन अध्यक्षलाई बुझायाे

राष्ट्रिय मानव अधिकार आयोगले जेनजेड आन्दोलन सम्बन्धी प्रतिवेदन अध्यक्षलाई बुझायाे

राष्ट्रिय मानव अधिकार आयोगले जेनजेड आन्दोलन सम्बन्धी विस्तृत अनुसन्धान प्रतिवेदन हिजो अध्यक्ष टाेप बहादुर मगरसमक्ष पेश गरेको छ।

एनआरएनएको नयाँ नेतृत्वसँग परराष्ट्रमन्त्रीको भेट, समन्वय र परिणाममुखी सहकार्यमा जोड

एनआरएनएको नयाँ नेतृत्वसँग परराष्ट्रमन्त्रीको भेट, समन्वय र परिणाममुखी सहकार्यमा जोड

भेटका क्रममा मन्त्री शर्माले नयाँ नेतृत्वलाई बधाई दिँदै देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन समन्वयात्मक र परिणाममुखी ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

इद्-उल-फित्रको अवसरमा प्रधानमन्त्री कार्कीको शुभकामना सन्देश

इद्-उल-फित्रको अवसरमा प्रधानमन्त्री कार्कीको शुभकामना सन्देश

इद्-उल-फित्रका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले रमजान महिनाको लामो व्रतले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने उल्लेख गरेकी छन्। उनले यो समयलाई सत्कर्म र संयमको महिना भन्दै यस्ता मूल्यहरूले समाजमा सहअस्तित्व र समृद्धिका लागि प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन्।

पश्चिम एसियामा रहेका नेपालीको सुरक्षामा सरकारको प्राथमिकता, आधिकारिक सूचनामा भर पर्न आग्रह

पश्चिम एसियामा रहेका नेपालीको सुरक्षामा सरकारको प्राथमिकता, आधिकारिक सूचनामा भर पर्न आग्रह

पश्चिम एसियामा विकसित भइरहेको परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र नेपालीको हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ। परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई सतर्क रहन र आधिकारिक सूचनामा मात्र भर पर्न आग्रह गरेको छ।

देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभाग ले आजका लागि देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार हाल देशमा मौसम प्रणाली सक्रिय रहेकाले विभिन्न प्रदेशमा बदलीसहित वर्षा हुने अनुमान गरिएको हो।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण देशभर मौसम बदली भएको छ।

लैङ्गिक असमानताले जल संकट झन् गम्भीर: विश्व जल विकास प्रतिवेदन २०२६

लैङ्गिक असमानताले जल संकट झन् गम्भीर: विश्व जल विकास प्रतिवेदन २०२६

यूनेस्को ले यूएन वाटरको तर्फबाट सार्वजनिक गरेको “विश्व जल विकास प्रतिवेदन २०२६” अनुसार जल सुरक्षा क्षेत्रमा प्रगति भए पनि महिलाहरू र बालिकाहरू अझै असमान रूपमा प्रभावित भइरहेका छन्।

नयाँ वर्षमा भक्तपुरमा ‘३३ पोखरी परिक्रमा’ आयोजना हुँदै

नयाँ वर्षमा भक्तपुरमा ‘३३ पोखरी परिक्रमा’ आयोजना हुँदै

नयाँ वर्ष २०८३ को अवसर पारेर भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ‘३३ पोखरी परिक्रमा’ कार्यक्रम आयोजना हुने भएको छ। “नयाँ नेतासँग पानी गफ” नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम बैशाख १ गते सञ्चालन गरिने आयोजक भक्तपुर टुर्स रिसर्च सेन्टरले जनाएको छ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्